
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पर्वतमा सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल पर्वत जिल्ला समिति गठन भएको छ । समितिको गठन भएसँगै त्यसको संयोजकमा सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरी चयन हुनुभएको छ । कुस्मा बजारमा आज सम्पन्न भएको भेलाले सह–सयोजकमा पत्रकार साजन परियार र सचिवमा पत्रकार रामकृष्ण लामिछानेलाई चयन गरेको छ । र्बसहमत रुपमा चयन गरेको हो । यस्तै सदस्यहरुमा पत्रकार अगन्धर तिवारी, महेन्द्र के.सी, निर्भिक नारायण भूर्तेल, बिष्णु गौतम, ठाकुर रसाईली, ज्ञानप्रसाद भूषाल र कमला लामिछानेलाई चयन गरेको छ ।
समितिमा थप गर्नुपर्ने अन्य सदस्यहरुलाई कार्य समितिको बैठकले मनोनित गर्ने छ । सरकारी कार्यालय सहित स्थानीय तहहरुका सवैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्छ । यो सञ्जालले सरकारी कार्यालयहरुका प्रचारमुखी सुचना मात्र नभई व्यथितिलाई रोक्ने मुख्य कर्म राखेको छ ।
भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि.पौडेलले पत्रकारले कुनै पनि सर्तमा सहज रुपमा सुचना पाउने अधिकार यो संजालले पुरा गर्नेमा विश्वास ब्यक्त गर्नुभयो । उहाँले जब पत्रकारले सुचना पाउन तब मात्रै आम नागरिक सुसुचित हुन्छन् भन्ने कुरामा जोडदिदैं कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
यस्तै सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले सरकारी कार्यालयहरुले सुचना दिने कुरामा आलटाल गर्ने भएको कारण यो संस्था आबश्यक परेको बताउनु भएको थियो । आचार्यले भन्नुभयो हामीले आम नागरीकले पाउने सुचना सहज रुपमा पाउने बातावरणको लागि अभियान चलाउनु परेको बताउनु भयो ।
सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल पर्वतको भेला आयोजक समितिका संयोजक शुसिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सुचनाको हकका लागी राष्ट्रिय सञ्जाल नेपाल कास्कीका सदस्य सविता शर्माले गर्नुभएको थियो ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया