पर्वत । बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरसको चपेटामा यतिबेला नेपाल पनि पर्दै गएको छ । सरकारले देशैभर लकडाउन गरेको छ भने गरिब र बिपन्न परिवारका सदस्यहरुलाई के खाउँ के लाउ भन्ने अबस्था श्रृजना बन्दै...बाँकी
पोखरा । नेपाली काँग्रेसका युवा नेता गण्डकि प्रदेश सभाका काग्रेँस ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले फोन मार्फत गण्डकि प्रदेश का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई धन्याबाद दिएका छन।अाफुले उठाएको माग गण्डकि प्रदेश सरकारले सम्बोधन गरेकोमा उपनेता श्रेष्ठले...बाँकी
पर्वत । केहि दिन अगाडी ब्यापारको सिलसिलामा पर्वतको धाइरिङ गएका दुई युवालाई घरबाट भात खाईरहेको अबस्थामा उठाएर पर्वतको एउटा क्वारेण्टाईनमा ल्याईयो । कारण थियो पर्वतको धाइरिङमा जादा कोरोना संक्रमितको शंका भएका युवालाई भेटेको भन्ने ?...बाँकी
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर...बाँकी
पर्वत । पर्वतको कुस्मास्थित कोरोना अस्थायी अस्पतालमा शुक्रबार भर्ना एकी एक महिलाको रिर्पोट पनि नेगेटिभ आएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं १ की ३० बर्षिया महिलाको रिर्पोट पनि परिक्षणका क्रममा नेगेटिभ आएको पर्वत...बाँकी
एजेन्सी /भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्। त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको संक्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि...बाँकी
पर्वत/ कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत...बाँकी
अजय मिश्र,कृष्णनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। किमम फाउन्डेसन नेपाल को सहयोग र मदरसा बोर्ड ५नं.प्रदेश को...बाँकी
बुटवल – युएईबाट नेपाल आएका एक जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा स्याङ्जाका ३३ बर्षिय युवाको मृत्यु भएको हो । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष...बाँकी
पर्वत / कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतका एक युवामा संक्रमणको लक्षण देखिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवालाई यात्रा गरेको...बाँकी