SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा फेरि अर्को खुलासा

    चितवन । चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा...बाँकी

    पर्वतको बिहादी चार वहाकी ट्याक्टर दुर्घटना

    अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा नम्बर चार वहाकीमा शनिबार दिउँसो ३:१५ मा बिहादीको वहाकी बाट बिहादीकै भुसाल चोक आउदै गरेको ध. १ त ४८३ नम्बरको ट्याक्टर दुर्घटनामा...बाँकी

    अनबरत कृषि सहकारीको पाँचौ. साधारण सभा

    गोबिन्द तिमिल्सिना हेमजा,। पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५...बाँकी

    हेमजामा कृष्ण जन्माष्टमी मनाइयो

    गोबिन्द तिमिल्सिना, हेमजा, । आज भाद्र कृष्ण अष्टमि तथा कृष्ण जन्माष्टमी, हेमजाको राधा कृष्ण मन्दिरमा कृष्णको पुजा आरदान गरि मनाइएको छ । कृष्ण जन्माष्टमी मनाउने क्रममा राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले रथ यात्रा गरेको थियो...बाँकी

    अम्बिका मा. बि. मा बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण

    गोबिन्द तिमिल्सिना, हेमजा । कल्याणकारी बाल मैत्री केन्द्र पोखरा २५ हेमजाको आयोजनामा हेमजामा अबस्थीत अम्बिका माध्यमिक बिद्यायलयमा एक कार्यक्रम आयोजना गरि बिद्यार्थीलाई बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण गरेको छ । समृद्ध गण्डकी प्रदेशको पहिचान,...बाँकी

    निर्माणधिन मुलाखोल्सा खानेपानी ट्याङ्कीको शिलन्यास

    निर्मल पौडेल कुस्मा पर्वत। पर्वतको मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका...बाँकी

    ब्लड बैंक हुनु पर्नेमा जोड : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु । सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र...बाँकी

    नेपाल मै यस्तो अचम्मको विद्यालय, जहाँ पढाइसँगै व्यवसाय गर्छन् विद्यर्थीहरु

    ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन् । घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ । काठमाण्डौं । हातमा किताबकापीसँगै घाँसको...बाँकी

    पोखरामा स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा । कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल...बाँकी

    वहाकीमा रहेको लक्ष्मी भवनको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    अमृत भट्टराई, बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा चार मा रहेकोे लक्ष्मी भवन माध्यमिक विद्यालय बिहादी ४ वहाकी लिग्सिङ्बनपाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको ३ दिने कार्यक्रम बिहिवार सम्पन्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं