
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा, । पोखरा ६ लेकसाइडमा रहेको सुलभ उपभोक्ता सहकारीले सञ्चालन गरेको देशैं, तिहार, छठ र नयाँ वर्षको उपहार योजना सार्वजनीक गरेको छ । असोज १ गतेदेखि पुस २९ गते सम्म सञ्चालन भएको उपहार योजनामा कुपन नम्बर १४०८९ का दिनेश कोइरालले पहिलो पुरस्कार जित्न सफल भएका छन् ।
उनले एउटा स्कुट जिन्त सफल भए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र वडा सदस्य हरीकृष्ण पहारीले लक्कि ड्र खोलेका थिए ।
त्यसै गरि दोस्रो उपहार कुपन नम्बर १९७३६ का रुपेस पहारीले जितेका छन् । उनले वासिङ मेसीन जित्न सफल भए । तेस्रो उपहार कुपन नम्बर १५१३३ का लोक गुरुङले स्मार्ट टिभि, चौथो पुरस्कार कुपन नम्बर १४५१६ का श्रीराम देवकोटाले फ्रिज जित्न सफल भए ।
त्यसै गरि ६७८० कुपन नम्बरका दिनेस खड्काले पाँचौ पुरस्कार राइस कुकर हात पारेका छन् । अन्य २८ जनाले सान्तोना पुरस्कार जित्न सफल भएको सुलभ उपभोक्ता सहकारीका व्यस्थापक दयाल गिरीले जानकारी दिए । उनले १ हजार बराबरको खरिदमा एउटा कुपन ग्राहकल पाउने र तिनै कुपनको अर्धकटिलाई लक्कि ड्र गरेको बताए । सहकारीमा कार्यक्रममा सहकारीका कोषाध्यक्ष लोक गुरुङ, सचिब लक्ष्मण बराल लगाएतले सुभल उपभोक्ता सहकारीले ग्राहकहरुलाई मध्ये नजर गरेर बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया