पोखरा, । प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् । तनहूँको पूरानो व्यापारिक...बाँकी
ललितपुर– सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले...बाँकी
काठमाडौं । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने...बाँकी
काठमाडौ । राजनीतिक दलहरुले आफ्ना लागि लगाएको ब्यानर निश्चित समयपछि अनिवार्य हटाउनुपर्छ । तर त्यसो नगर्दा धेरैको ज्यान गएको छ । भारतको चेन्नईमा एक २३ बर्षे महिला ईन्जिनियर आर सुश्रीको सत्तारूढ अखिल भारतीय अन्ना द्रविड़...बाँकी
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरबाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्टको कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै...बाँकी
बाग्लुङ । बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ । ज्योतिषी...बाँकी
पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले चाडबाडको माहोल नजिकिदै गएको बेला जुवाडेहरु माथीका कारवाही शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिएको जानकारी अनुसार पर्वतको कटुवा चौपारी बाट चार जना...बाँकी
काठमाडौ । यातायात को बारेमा नयाँ नियमहरुको कार्यान्वयन पछि, हरेक दिन ठूलो चलानीको रिपोर्टहरु आउँछन्। पछिल्ला दिनमा मानिसहरूले हजारौं रुपैयाँको चलानी भुक्तानी गर्नुपर्यो। तर दिल्लीबाट एउटा सबैलाइ चकित पार्ने खबर आएको छ जसमा लाखौं रूपैयाँभन्दा...बाँकी
काठमाडौं । क्यालेन्डर दैनिक क्रियाकलापमा अनिवार्य हुन्छ । क्यालेन्डर घर र अफिसमा अनिवार्य रुपमा राखिन्छ । क्यालेन्डर हेरेर दैनिक कार्यतालिका बनाइन्छ । त्यसैले मानिसको जिवनमा क्यालेन्डरको एकदमै महत्व रहेको हुन्छ । वास्त्रु शास्त्रमा पनि क्यालेन्डरको...बाँकी
पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष...बाँकी