
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल कुश्मा, पर्वत । जिल्ला सदरमुकाम कुश्मामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफूलाई आवश्यक शैक्षिक सामग्री प्राप्त गरेका छन् । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दृष्टिबिहीन छात्रछात्राहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । राष्ट्रिय बाणिज्य बैंक स्थापनाको ५५ औं वार्षिकोत्सवको सन्दर्भमा बैंकको कुश्मा शाखाले शैक्षिक सामग्री प्रदान गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले बैंकले प्रदान गरेको शैक्षिक सामग्रीले दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठन क्रियाकलापमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका प्रबन्धक नवराज ढुंगानाले आफूहरुले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तरगत शिवालय माध्यमिक विद्यालय दृष्टिबिहीन स्रोत कक्षामा पढ्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको र आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन सकिने जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ का अध्यक्ष रुद्र गिरी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहाडी, शिवालय बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा निमित्त प्रधानाध्यापक लेखनाथ उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्य मानकुमारी गिरी, राष्ट्रिय बाणिज्य बैंक कुश्मा शाखाका अधिकृत लोकप्रकाश पौडेललगायतले बोल्नुभएको थियो । दृष्टिबिहीन स्रोत शिक्षक हरीदत्त शर्मा, शिक्षक ढाकाराम पुरी, बैंकका अन्य कर्मचारीसहित दृष्टिबिहीन छात्रछात्राको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीले गर्नुभएको थियो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया