
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द तिमिल्सना हेमजा, । पोखरा महानगपालिका वडा न. २५ को वडा कार्यालय र हेमजा स्वास्थ्य चौकीको आयोजनामा यौन रोग तथा पाठेघर मुखको क्यन्सर परिक्षण तथा अभिमुखिकरण बिहिबार हेमजामा सम्पन्न भएको छ । शिबिर सोमबार सुरु भइ ४ दिनसम्म हेमजाको बिभिन्न ठाउँमा भएको थियो । शिबिरमा ३० देखि ६० बर्ष उमेर समुहका ३६४ महिलाले सेवा लिएका थिए । जस मध्य ४ जनालाई भि.आइ.ए पोजेटिब, ८ जनामा संकास्पद र ६ जनाको पाठेघर मुख वरिपरि मासु पलाएको भएटिको थियो । उक्त १८ महिलालाई थप उपचारका लागि पोखरा स्वस्थ्य बिज्ञान प्रतिष्ठान रेफर गएिको छ । सोहि अबसरमा ४ महिलाले लामो समयको अस्थाही साधनको प्रयोग गरेका थिए ।
महानगरको स्वस्थ्य महाशाखाले निःशुल्क औषधी पनि दिएको थियो । साथै केही औषधी स्वस्थ्य चौकीले पनि खरिद गरी बितरण गरेको इन्चार्ज कुस्मराज सुबेदीले बताए । उनका अनुसार ग्रामिण क्षेत्र तथा बजारमा समेत पाठेधरको मुख क्यन्सर भेटीएपछि वडाका चार स्थानमा परीक्षण शिबिर तथा अभिमुखीकरणको आयोजना गरिएको हो । उनले भने यस्ता कायक्रमलाई पछि पिन निरन्तरता दिने बताउदै गाउँ गाउमा यस्ता कायक्रमले सहयोग भएको छ । उक्त अबसरमा शिबिरमा खटिएका डा. अम्बिका भुसाल लगाएतका टोलिलाइ सम्मान गरिएको थियो ।
स्वस्थ्य महाशाखा नर्सिङ निरिक्षक सबिना श्रेष्ठले यौनरोग तथा पाठघर सम्बन्धि समस्य उजागर गन यस्ता कार्यक्रमले सहयोग मिल्ने बाउदै ५ बषमा एक पटक पाठेघरमा भि.आइ. ए परिक्षण गनुपर्ने उल्लेख गरिन । स्वयंसेबिकाको वडाध्यक्ष शान्ता केसीले अझै पनि महिलाहरुमा रोग लुकाउने प्रबति भएको भएतामा पनि अहिले खुलेर शिबिरम आएकोमा खुसि ब्यक्त गरिन । वढा सदस्य लक्ष्मि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य जित ब. कार्की र डा अम्बिका भुसालले आफनो भनाइ राखेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया