
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो । उपाधी संगै नगद ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा कुमुदिनी होम्सले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । कास्की मोर्डनाइज्ड एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राइजिङ स्टारले शान्तवना स्थान सहित नगद ७ हजार ट्रफी र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा विजेताहरुलाई क्लवका अध्यक्ष लालकाजी गुरुङ तथा क्लवका पदाधिकारीहरु, प्रथम पुरस्कारका प्रायोजक आंधीखोला दोहोरी सांझ एण्ड पार्टी प्यालेस पोखरा १० रक्षामार्गका सञ्चालक अरुण गुरुङ, दोश्रो पुरस्कारका प्रायोजक पोखरा कान्तिपुर पार्टी प्यालेस बुद्धचोक पोखराका सञ्चालक लिला जिसी, तृतीय स्थानको पुरस्कार प्रायोजक अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष यदुनाथ अधिकारी, शान्तवना पुरस्कारका प्रायोजक सुमित्रा राइस मिल चापापानीका सञ्चालक रमेश बहादुर कार्की, प्रोग्राम कोअर्डिनेटर रविन गुरुङ र कार्यक्रम सञ्चालक राज गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
अमरसिंह चौरमा जारी दशौ संकरणको पोखरा महोत्सव ११ दिन सम्म आइपुग्दा दर्शकको बाक्लो उपस्थिती रहेको छभने महोत्सवमा राखिएका ब्यापारिक स्टलहरुमा किनमेल गर्नेको समेत भीड लागेको छ । महोत्सवमा शुक्रबार लोकदोहोरी गायक पशुपति शर्माको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने पशुपति शर्मा संगै प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेस भुर्तेल लगायतको लोकदोहोरी प्रस्तुतीमा दर्शकले मनोरन्जन लिएका थिए । साझको पप कन्सर्टमा भीटेनका प्रस्तुती संगै स्थानिय स्पर्श ब्याण्डको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवको १२ औ दिन लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, तारापति सुवेदी, सुरेन्द्र गुरुङ, पूर्ण परियार, रामजी पौडेल, दिलु लामा, सविना गुरुङ, सरिता सारु मगर, टस गुरुङ, बिकास नेपाली, टेक क्षेत्री, सुरेस राना मगर लगायतको प्रस्तुती रहनेछभने आधुनिक गायक सन्तोष बस्यालको समेत प्रस्तुती रहनेछभने सांझको पप कन्टसर्टमा अन्तराष्ट्रिय ब्याण्ड मन्त्र र स्थानिय ड्रिमर्स÷ब्ल्याक रोजको प्रस्तुती रहने छभने संस्कृती तर्फ माटेपानी मगर समाजको मगर संस्कृतीमा आधारित कौराहा नृत्यको प्रस्तुती रहने छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया