SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी

    पोखरा । अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को १२ औं अधिवेशनले विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । २४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अन्नपूर्ण समूह ५४ को...बाँकी

    खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

    अजय मिश्र ,कपिलवस्तु । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्ने खेलाडी रौनक श्रीवास्तवलाई कृष्णनगर नगरपालिका वडा नं १० मा...बाँकी

    पोखरामा भानु जयन्ति विविध कार्यक्रम गरी मनाइँदै, पोखरेली कवि शालिग्राम आचार्य सम्मानित

    शिशिर उजाड,पोखरा। कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा...बाँकी

    छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ

    पोखरा । पोखरा १७ स्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नाममा कालोमोसो दलिएपछि यहाँका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गरेका छन् । सामाजिक सञ्जालमा...बाँकी

    कुमरोजका खेतबारीमा ६१ प्रजातिका चराहरू देखिए, दुर्लभ पंक्षिहरूको संरक्षणमा चासो बढ्दो

    सम्पादक, रन्जना खत्री,चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका–१० अन्तर्गत पर्ने कुमरोज गाउँमा शनिबार सम्पन्न चरा अवलोकन कार्यक्रममा उल्लेखनीय सफलता प्राप्त भएको छ। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ११ जना चराप्रेमी सहभागीले कुल ६१ प्रजातिका...बाँकी

    नव आदर्शले गर्ने तीज महोत्सवको तयारी शुरु

    शिशिर उजाड, पोखरा ।नव आदर्श सामुदायिक विकास समाज लामाचौरले विगत २८ वर्ष देखि गर्दै आएको लामाचौर तीज महोत्सवको तयारी शुरु गरेको छ । समाजको २९ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने २९ औं संस्करणको लामाचौर तीज...बाँकी

    भुमि बैंक अवधारणा अस्वीकृत : बिहादी गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट

    पर्वत ।भुमि बैंकको अवधारणालाई नेकपा एमालेका जनप्रतिनिधिहरुले अस्वीकार गरेपछि बिहादी गाउँपालिकाले सो अवधारणा विना नै आर्थिक वर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिका अध्यक्ष परविन गुरुङले विगत तीन...बाँकी

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    अजय मिश्र,कपिलवस्तु।मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्नेखेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको...बाँकी

    गृह श्रमिक महिलाका लागि पाठेघरको मुख क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    पाेखरा, कास्की ।नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना र फेवा सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा...बाँकी

    कृष्ण कँडेल र शोभा परियारको स्वर रहेको गित ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

    पर्वत।  नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं