SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, अन्तर्वार्ता, मुख्य समाचार, समाचार

    मानव बेचबिखन बिरुद्धको अभियानमा ८ बर्षको अनुभव: केसर विश्वकर्मा जिल्ला संयोजक आफन्त नेपाल

    कपिलवस्तु । गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव...बाँकी

    सबै मिलेर आ-आफ्नो मातृभाषाको संरक्षण गर्नु पर्ने : मौलाना मसहूद

    अजय मिश्र, कपिलबस्तु । निश्चत कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएको हुन्छन् । वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्नजान्छ । यसै कुराको...बाँकी

    लामो समय पछि पानीमा सुधार स्थानीय हर्षित

    दिपसागर पौडेल पर्वत । झन्डै एकबर्ष पछि पुनः निरन्तर रूपमा पानी सुचारु भएपछि खरेहाका स्थानीय बासिन्दा खुशी भएका छ्न । कुश्मा नगरपालिका ७ खरेहा स्थित रहेको पानीको मुहान गत बर्षको बैशाख देखि सुख्खा रहि अहिले...बाँकी

    शिवालय क्याम्पसको नबौ वार्षिकोत्सबमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता समपन्न

    पर्वत : श्री शिवालय बहुमुखी क्याम्पसको नबौ वार्षिकोत्सब सन्दर्भमा हाजिरिजवाफ तथा लट्ठो तान्ने प्रतियोगिता समपन्न क्याम्पसको प्राङ्गणमा समपन्न भएको छ। खेलहरुको सुभारम्भ गर्दै क्याम्पस सल्लाहकार समिति सदस्य युबा सामाजिक ब्याक्ति शंकर गिरिले खेलले नै मानिसको...बाँकी

    सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् । बास्कोटाले राजीनामा...बाँकी

    फ्रान्सेली मोडेल फिचर्ड दिपक बज्राचार्यको ‘राति’ सार्वजानिक [भिडियो]

    काठमाण्डौं ।  चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत ‘राति ‘को म्युजिक भिडीयो सार्वजनिक भएको छ । दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा...बाँकी

    स्याङ्जालि गायीका सन्जु न्यौपानेले सार्वजनिक गरिन “चादि कहाँ होला” {भिडियोसहित}

    उदय अतित स्याङ्जा:- स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर चारमा जन्मिएकि सन्जु न्यौपाने यतिबेला गितसंगितलाई माध्यम बनाई चर्चामा अाएकि छिन फागुन छ गते मंगलबार अाफ्नो जन्मदिनको अवसर पारेर सन्जु न्यौपानेले अाफ्नै अफिसियल युटुब च्यानल बाट...बाँकी

    फाल्गुन ९ गतेबाट देशै भर बहुप्रतिक्षित चलचित्र सेन्टी भाइरस , ५०% मुनाफा क्रीकेट रंगशालालाई

    सम्राट जिसी, रुपन्देही । हिन्दुहरुको महान चाड महाशिवरात्रीको अवसर परेर यहि फल्गुण ९ गतेबाट नेपालको सिनेमा घरहरुमा नेपालि बहुप्रतिक्षित चलचित्र सेन्टी भाइरस लाग्ने भएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि...बाँकी

    प्रजातन्त्र दिबसमा रास्ट्रिय बाल शिक्षा सदन अंग्रेजि आवासिय माबि कुश्माले गर्यो सरसफाई

    पर्वत । आंफु मात्र र आफ्नो घर मात्र सफा भएर पुग्दैन नेरघेरको र आफ्नो समाजनै सफा राख्ने प्रयास सबैमिलेर थालनि गर्नुपर्दछ। बिद्यालयको स्काउट ट्रूप द्वारा आयोजित बिद्यालय क्षत्र सरसफाई कार्यक्रममा बिद्यालयका शिक्षकहरू, अभिभाबकहरू, शेयर सदस्य...बाँकी

    चीनको आक्रोश : नेपालको दैनिक पत्रीकाको समाचार प्रति गम्भीर आपत्ति

    सम्राट जिसी, रुपन्देही । द काठमाडौं पोस्ट राष्ट्रिय दैनिकमा कोरोनो भाइस सम्बन्धित समाचारमा चिनका सर्वोच्च नेता माओ त्से तुङ्को तस्वीर छापे पछि चीनले आक्रोसि पोखेको हो । माओ त्से तुङ् चिनमा एक आदर्श , उच्च...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं