News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    अमित बाबुको शब्द रोशन परियारको लयमा हासो संगै आँशु चर्चामा (भिडियो)

    सुमन ढकाल,
    मन छुने लोक गित हासो संगै आशु मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ। गितमा अर्जुन सापकोटा बिक्रम क्षेत्री र गायिकामा पुर्णकला बिसिको अावाज रहेको छ। अमित बाबुको शब्द रचनामा रोशन परियारको संगित रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो मिठो गितको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी,अर्जुन बिक ,निशा राईको अभिनय रहेको छ। राजेश घिमिरेको छायांकनमा रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोलाई मेशना म्युजिक युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ।
    भिडियो हेर्नुस:

    लाेक कल्याणकारी

    प्रतिक्रिया