
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
हो म रातभरि निदाउनै सकेको छैन
तर निद्रा नलागेको पटक्कै हैन
जाब आकासमा कालो बादल लाग्छ नि तब मुटुनै थरथरी काप्न थाल्छ हल्लिन थाल्छ
अनि म निदाउनै सक्दिन,
मेघ गर्जन थाल्छ बिस्तारै पानी पर्दै जान्छ
अनि पानी सङ्गै पाखो पनि झर्दै जान्छ
अचानक गडगढावट आवाज आउँछ मध्यरातमा
छिमेकिको घर गोठ सबै पुरिदिन्छ
त्यो देख्छु अनि म निदाउनै सक्दिन!!
घरभित्र बृद्ध बा आमा ,दुधे बालक अनि सुत्केरी जहान छ्न,बाढिले बाजा बजाएरै आएपनी भाग्नै सक्दैनन् मध्य रातमा
म त्यो सम्झेर रातभरि निदाइन
गोठमा हल गोरु अनि रिण हालेर किनेको लैनो भैसि त्यो सुनैसरी पहिरोले त्यो बुझ्दैन अनि मैले समेत हेर्न नपाउदै पुरिदिन्छकि
त्यो सम्झिन्छु अनि रातभर निदाउनै सक्दिन
जसो तसो अर्म पर्म गरेर पाखोबारी अनि खेतमा धान रोपेको छु भर्खरै पसाउदैछ
मेरो परिश्रम खुसी सबै बाढिले पुरिदिन्छकि
त्यो सम्झेर म रातभरि निदाउनै सक्दिन।
हिजोमात्रै पहिरोले मेरो छिमेकी बेपत्ता पारिदियो
हामिलाइ रुवायो अनि आँसु झारिदियो
गाउँमा पन्चक नै परेझै अब हाम्रै पालोपो होकि
म त्यही सम्झेर रातभरी निदाउनै सकिन।
सपना धेरै बाकिनै छ्न पूरा गर्न भरै नभएको जिन्दगीमा रहर भने कति हो कति छ्न
ती सपनाहरू अनि रहरहरु अधुरै पारिदिन्छ कि
त्यही सम्झेर म रातभरि निदाउन सक्दिन।
इश्वर भुसाल ,फनपा ३


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया