
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
६मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
७घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
कृष्णनगर, कपिलवस्तु ।
इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न ।
प्रदेश नं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।दलितहरु माथि भएको हिंसा अमानवीय रहेको ले इत्तेहाद नेपाल कपिलवस्तुले यस्तो घटनाको घोर बिरोध गर्दै दोषी माथी कडा कार्यवाही हुनु पर्ने बैठकमा उपस्थित हरूले जोड दिएका थिए। रौतहट पर्सा र जनकपुर लगायत केहि स्थानमा दलित समुदाय आन्दोलनरत पनि रह्यो । राज्यले पीड़ितलाई समाजिक न्याय सहित समाजिक सुरक्षाको प्रत्याभूति गराउन अपराधीहरूको पहिचान गर्न गराउन सक्रियता देखाएर दोषी लाई नियम अनुसार कडा कार्यवाही हुनु पर्ने कुरा इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले बताए।
उक्त बैठकमा दलित नेता बाबुराम काेरी , काबुतरी देवी, शिव प्रसाद, दिपेन्द्र, अनवर अहमद, अहमद नदीम , संदीप, गौरी शंकर मुहम्मद सफीक , गुड्डू, राम दीन लगायतको सहभागिता रहेको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले जानकारी दिनुभयो ।


१कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
४आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
५ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने

प्रतिक्रिया