SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२६ गते
    ९६१ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।
    इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां को अध्यक्षतामा कृष्णनगरमा बैठक सम्पन्न ।
    प्रदेश नं २ मा दलितहरु माथि भएको हिंसा , बलात्कार जस्ताे घटनाहरु दिन प्रति दिन बढी रहेको छ ।दलितहरु माथि भएको हिंसा अमानवीय रहेको ले इत्तेहाद नेपाल कपिलवस्तुले यस्तो घटनाको घोर बिरोध गर्दै दोषी माथी कडा कार्यवाही हुनु पर्ने बैठकमा उपस्थित हरूले जोड दिएका थिए। रौतहट पर्सा र जनकपुर लगायत केहि स्थानमा दलित समुदाय आन्दोलनरत पनि रह्यो । राज्यले पीड़ितलाई समाजिक न्याय सहित समाजिक सुरक्षाको प्रत्याभूति गराउन अपराधीहरूको पहिचान गर्न गराउन सक्रियता देखाएर दोषी लाई नियम अनुसार कडा कार्यवाही हुनु पर्ने कुरा इतेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले बताए।
    उक्त बैठकमा दलित नेता बाबुराम काेरी , काबुतरी देवी, शिव प्रसाद, दिपेन्द्र, अनवर अहमद, अहमद नदीम , संदीप, गौरी शंकर मुहम्मद सफीक , गुड्डू, राम दीन लगायतको सहभागिता रहेको इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुललह खां ले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं