SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार, समाचार

    निशान बानियाँको एक्शन कट्मा शान्ति श्री र कृष्ण अधिकारीको दौतरीले तहल्का पिट्दै…(भिडियोसहित)

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोक संगितको बजारमा पछिल्लो समय नयाँ नयाँ प्रकारका प्रयोग गरीरहेका बेला निर्देशकको कौषलता पनि गितका लय शब्दहरुले देखाईरहेका हुन्छन् । यस्तैमा हालै मात्र पानस डिजिटलको युटुब च्यानलमा सार्वजनिक भएको लोक...बाँकी

    अस्मिता बराईलीको शब्दमा पवन परियारको “खेलवाड” बजारमा(भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। लोक दोहोरी क्षेत्रका आधारमा धेरै गितमा आवाज मोडल गर्दै भित्रिएका पवन परियारको नयाँ कोशेली “खेलवाड” गित सार्वजनिक भएको छ। आवाज पवन परियार र गायिका पुर्णकला बिसिको रहेको छ।अस्मिता बराईलीले शब्द कोर्दै परियार...बाँकी

    पर्वतको बाच्छामा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षको डोजर आतंक, स्थानिय नागरीकले गरे वडा कार्यालय घेराउ

    पर्वत । बिहादी गाउपालिका वडा नम्बर १ बाच्छामा लगभग ३५, ४० वर्ष अगाडि देखि सुरु भइ साविक बाच्छा गा.वि.स. वडा न ४, ५ का भुतेखोला देखि दुर्लाङ्ग सम्मका करिब १०० घरघुरिका जनताले उपभोग गर्दै आएको...बाँकी

    दिबङ्गत देवकोटाको सम्झनामा, संस्कृत बिद्यालयमा अक्षय कोष स्थापना

    दिपसागर पौडेल । कुश्मा नगरपालिका ७ खरेहा स्थित गत असोज २७ गते आफ्नै निवासमा असामायीक दिबङ्गत हुनुभएका स्व. शालिकराम देवकोटाको सम्झनामा उहाँको धर्मपत्नी धनमाया देवकोटाद्दारा उहाँको सम्झनामा बैकुण्ठ बासको कामना गर्दै , शालिकराम स्मृति कोषको”...बाँकी

    ढुवानी व्यवसायी महासंघ नेपालकाे महासचिवमा अरुण कुमार श्रेष्ठ

    पोखरा । ढुवानी व्यवसायी महासंघ नेपालको ५ औं महाधिवेशन तथा १२औं साधारण सभाबाट दर्शन टान्सपोर्ट प्रालिका प्रमुख तथा सफल युवा ब्यावसायी अरुण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । चितवनको सौराहामा शनिबार भएको साधारण सभाबाट श्रेष्ठ...बाँकी

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा औपचारिक उद्घाटन

    अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । लैंगिक हिंसा अन्तय को प्रतिबद्धता: व्यक्ति समाज र...बाँकी

    गणतन्त्रको बिरोध राजतन्त्रको माग गर्दै पोखरामा प्रदर्शन…

    काठमाडौं । पोखरामा राजावादीहरुले प्रदर्शन गरेका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्दै बुधबार उनीहरुले प्रदर्शन गरेका हुन् । टरसाइकल र गाडीसहित र्‍यालीमा सहभागी भएका राजावादीहरुले नेपालमा राजतन्त्रको पुनर्स्थापना गर्न माग गरेका थिए । बुधबार...बाँकी

    सुआहाराले नगरपालिका मार्फत महिला स्वयमंसेविकाहरुलाई माक्स सेनिटाइजर हस्तान्तरण

    रवि प्रकाश कसौधन,कृष्णनगर, कपिलबस्तु ,। राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ...बाँकी

    सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज संचालनमा आउदै

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन...बाँकी

    श्री जय त्रिकाल युवा क्लब द्वारा तिहार र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न

    कृष्णनगर । विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं