पर्वत । श्री जनता माध्यमिक विद्यालय जैमिनी नगरपालिका ४,सर्कुवा बाग्लुङको ६६औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ,जैमिनी नगर प्रमुख नर बहादुर पुनले बिध्याथीहरुलाई उनको क्षमतालाई पहिचान गर्दै...बाँकी
पर्वत। खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नंं। १४ आर्थरडाँडाखर्क स्थित ठुलाढुंङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय दुई युवा पक्राउ...बाँकी
पर्वत । जिल्लामा कुल लक्ष्यको ९९ प्रतिशतले एचपीभी खोप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको उक्त खोप ९९ प्रतिशतले लगाएको जनस्वास्थ्य कार्यालय कुश्मा पर्वतले जनाएको छ । कार्यालयका अनुसार कुल ४ हजार ७ सय...बाँकी
काठमाडौं । अफिस आउ–जाउ गर्दा तपाईं के चढेर जानु हुन्छ ? टाढा भए बस, कार, जिप, मोटरसाइकल, स्कुटर वा साइकल चढ्नुहुन्छ होला । नजिकै भए पैदल हिँडेरै आउ-जाउ गर्नुहुन्छ होला ।तर, कुनै व्यक्ति हरेक दिन...बाँकी
दाङ । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागतीखेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई वर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेती गरेका हुन् ।...बाँकी
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय नैनसिंह महरले पार्टीका भ्रातृ र सुवेच्छुक संस्थाको विधान अनुसार नियमित महाधिवेशन हुन आवस्यक रहेको बताएका छन्। नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता महरले लामो समय प्रमुख...बाँकी
पोखरा । पोखरामा प्रणय दिवस (भ्यालेन्टाइन्स डे)मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको बाराहीघाटमा मुख्य आकर्षणको रूपमा यी दुई ब्याण्ड गुञ्जिने...बाँकी
पोखरा। गण्डकी प्रदेशको दुर्गम स्थान हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङमा संचालनमा रहेको छोन्हुप जिन्जु आधारभुत विद्यालयका विद्यार्थीलाई रोटरी क्लब अफ न्युरोड पोखराले मंगलबार पोखराको हेम्जामा न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा लोमन्थाङबाट पोखरा...बाँकी
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ । नेपालमा ग्रहकै मात्र पूजा...बाँकी
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको...बाँकी