
१आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
३मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा। डेब्यु निर्देशक सन्तोष कुमार आत्रेयको निर्देशनमा चलचित्र ‘शिवांश: च्याप्टर १’ को छायांकन अन्तिम चरणमा पुगेको छ। पोखरा वरपरका प्रमुख पर्यटकिय तथा धार्मिक स्थलहरूमा चलचित्रको छायांकन भइरहेको र अहिलेसम्म ७० प्रतिशत छायांकन सकिएको निर्देशक सन्तोष कुमार आत्रेयले जानकारी दिए । चलचित्र छायांकनका लागि ४५ जनाको टोली यतिबेला पोखरामा रहेको छ ।भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेकेा विषय वस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए । फिल्ममा समाज वरिपरि कै कथा र त्यस बिचमा हुने शक्ति संघर्षमा आधारित रहेको भएपनि थप कथावस्तु बारे निर्माणपक्षले खुलाएको छैन्।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपानेले मुख्य भूमिका निर्वाह गरेका छन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत अन्य कलाकारले पनि अभिनय गरेका छन्। चलचित्रमा थियटर कलाकारको वर्चस्व रहेको छ । निर्माता अञ्जान केसीले चलचित्रको कथा तयार गतेका हुन् । करिव ७ वर्षको मेहनतलाई पर्दामा उतारेको उनले बताए ।पटकथा भने बारत लिम्बुको छ ।
यो चलचित्रबाट आत्रेयले निर्देशनमा डेब्यु गरेका हुन्।यस अघि उनले नेपाली चलचित्र धौली र हुक्काकाे स्टोरी, स्क्रिन प्ले राइटरको रूपमा काम गरि सकेका छन् । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा राजनराज शिवाकोटी र विप्लव प्रतीकले गित लेखेका छन्। स्वरमा भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको निर्माता केसीले जानकारी दिए। फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेम्याट्रोग्राफी रहेको छ भने चलचित्रको कार्यकारी निर्माता सम्भु थापा हुन् । चलचित्र निर्माणको लागत करिव ३ करोड हुने बताईएको छ।
चाडपर्वको छेको पारेर आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने ‘शिवांश: च्याप्टर १’ लाई डि सि एनले वितरणको जिम्मा लिएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया