SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    पशुपति क्षेत्र महाशिवरात्रिका लागि सजाइँदै

    काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर...बाँकी

    भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योतिको साधारणसभामा एवं हाजिरीजावाफ प्रतियोगिता सम्पन्न

    कृष्ण आचार्य/पोखरा । भु.पू. विद्यार्थी मञ्च आनन्द ज्योति मा. वि. पोखरा -३१ बेगनासको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मञ्चले शनिबार आफ्नो पाँचौ बार्षिक साधारणसभाको अवसर पारेर आनन्द ज्योति मा. बि....बाँकी

    पिसिएमको ग्राजुएसन समारोह सम्पन्न

    पोखरा। पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीहरूको ग्राजुएसन समारोह भएको छ।समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय...बाँकी

    गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

    पोखरा ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु...बाँकी

    जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने

    पर्वत । पर्वतको जलजला गाउँपालिकाले गैर दलित र दलितको बिचमा विवाह गरेका जोडीहरूलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेट एवं कार्यक्रम अनुसार सम्मान गर्न लागिएको हो...बाँकी

    बिद्यामन्दिर पुस्तकालय बागलुङको ३७ औँ अधिवेशन सम्पन्न

    सुजन आचार्य, बागलुङ । नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औँ साधारणसभा र ३७ औँ अधिवेशन शनिबार बागलुङमा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयको अध्यक्षमा चयन गरेको छ । सामुदायिक...बाँकी

    मैत्रीपुर्ण फुटबल प्रतियोगिता: पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ पर्वत बिजयी

    गोबिन्द,पर्बत। पर्वत उधोग वाणिज्य संघको ४२ साधारण सभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पर्वत उधोग वाणिज्य संघलाई हराउदै नेपाल पत्रकार महासंघ...बाँकी

    बाँदरको आक्रमणबाट पर्वतको पिपलटारीमा ८४ वर्षीय बृद्ध घाइते

    पर्वत । कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षीय बृदृ महिला घाइते हुनुभएको छ। घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्ध...बाँकी

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द...बाँकी

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र भोक रहित वातावरण तयार निर्माण गर्दछ । विद्यालय उमेरका बालबालिकाको लागि पोषण अति आवश्यक रहेको र एक अध्ययन अनुसार विद्यालय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं