SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    बागलुङको कालिका मन्दिरमा चैते दसैँमा पर्यटककाे सङ्ख्या बृद्वि

    बागलुङ । चैते दसैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका...बाँकी

    सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम ,तोलाको १ लाख ८० हजार नाघ्यो

    काठमाडौं। स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार एक...बाँकी

    पर्वतको जलजला गाउँपालिका,संस्थागत क्षमता मूल्यांकनमा गण्डकीकै प्रथम

    पर्वत । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ। प्रदेशका ८५ वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८।५ प्रतिशत अङ्क प्राप्त गरेको छ। स्वमूल्याङ्कन अन्तर्गत शासकीय...बाँकी

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले आयोजना गरेको अन्तर सामुदायिक मैत्रिपूर्ण ब्याडमिन्टन प्रतयोगितामा आयोजकको जोडि प्रथम भएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट फणिन्द्र प्रसाद तिमिल्सिना र विशाल खड्काको जोडि प्रथम...बाँकी

    चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क

    पोखरा। पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन...बाँकी

    “मोदी खोलामा पानीको संकट:लोप हुँदै मोदीका असला

    पर्वत । चर्चित गायक तिलक बम मल्लले २०५५ सालमा गाएका थिए- ‘हिँउको पानी मोदीको असला… ।’ उनले गीत गाएको यही मोदी खोलामा हिजोआज माछा त परै जाओस् पानी पनि बग्दैन । उनकै गीतका कारण त्यतिबेला...बाँकी

    जिल्ला खेलकुद विकास समिति पर्बतको अध्यक्षमा पुन,उपाध्यक्षमा गुरूङ

    गोबिन्द,पर्बत। जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन(बुद्ध) नियुक्त हुनुभएको छ । समितिको उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन र कोषाध्यक्षमा जगत लामिछाने नियुक्त हुनुभएको हो । गण्डकी प्रदेश सरकारका सामजीक विकास, युवा...बाँकी

    सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतको २३ औँ स्थापना दिवस विभिन्न, कार्यक्रम सहित सम्पन्न”

    पर्वत। सशस्त्र प्रहरी बल नेपाल नं। २५ गण हेडक्वाटर चण्डिका पर्वतको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।स्थापना दिवसको विशेष समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं। ४ मुक्तिनाथ बाहिनी...बाँकी

    सहकारी दिवसको अवसरमा पामे बजार सरसफाई

    पोखरा।६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ...बाँकी

    पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं