
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ जलकेनीस्थित छिफु वायोटेक्नोलोजीले प्रशोधनको क्रममा निस्किएको रसायनयुक्त पानी सिधै कालिगण्डकी नदीमा मिसाउँदै आएको पाइएको छ, जसका कारण जलचर तथा नदीको जैविक प्रणालीमा गम्भीर खतरा उत्पन्न भएको छ।
उक्त जडिबुटी प्रसोधन केन्द्रले बातावरणीय प्रभाव मूल्याङ्कन (EIA) जस्ता कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा ल्याएको खुलेको छ। वन कार्यालयले समेत अनुमति नदिएको कम्पनीले छुट पूर्जि पाउन सकेको छैन।
कम्पनीका कर्मचारीहरूले प्रशोधनपछि निस्किएको नुन, पानी र सल्फिड एसिडजस्ता रसायन मिसिएको पानी नदी किनारमै खनिएको पोखरीमार्फत मिसाइएको दाबी गरेका छन्। यद्यपि, वातावरणीय मूल्याङ्कनबिनै सञ्चालनमा आएको यो केन्द्रबाट नदीमा सिधै रसायन मिसाइएको पुष्टि भएको छ।
छिफु वायोटेक्नोलोजीले चुत्रो र गुर्जो जस्ता जडिबुटी प्रशोधन गर्ने क्रममा धेरै रसायन प्रयोग नहुने दाबी गरे पनि वातावरणविद्हरूले यस प्रकारको लापरवाहीले दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्।
४२ रोपनी क्षेत्रफलमा फैलिएको यो केन्द्र नजिकै कालिगण्डकीको बगिरहेको प्रवाहमा रासायनिक प्रदूषण थपिदिँदा नदीको जैविक विविधता संकटमा पर्ने जोखिम बढेको छ।
स्थानीयबासी तथा सरोकारवाला निकायले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो कारबाहीको माग गरेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया