
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत ।नेपाल पत्रकार महासंघ पर्वत शाखालाई फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा वडाअध्यक्ष अचुत तिवारीले व्यक्तिगत लगानीमा साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएकाे छ ।
संघको सभाहलमा आयोजित एक कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रको सशक्तिकरण र प्रविधिगत सुदृढीकरणका लागि साउण्ड सिस्टम प्रदान गर्नुभएकाे हाे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छबिलाल तिवारीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका पदाधिकारीहरू, पत्रकारहरू तथा अन्य सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।
अध्यक्ष अचुत तिवारीले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको भन्दै सूचना सम्प्रेषणमा गुणस्तरीयता ल्याउन प्रविधिको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयाे ।
केन्द्रीय सदस्य छबिलाल तिवारीले यस्ता सहयोगले पत्रकारहरूको हौसला बढाउने भन्दै अध्यक्ष तिवारीलाई धन्यवाद व्यक्त गर्नुभयाे । कार्य समितिकाे नियमित बैठक पनि बसेकाे थियाे । महासघंले लेखन बृत्ति पत्रकारिता पुरस्कार काेश स्थापना गर्ने निणय गरेकाे छ ।जसकाे संयाेजकमा पुर्व अध्यक्ष ओम घायल, सदस्यमा गणेश गिरी ,रन्जना खत्री, क्षेत्री लाई सिफारिस गरेकाे छ । साथै सात वटै पालिकामा धुम्टी बैठक गर्ने,कालिगण्डकी संरक्षण का लागि पहल गर्ने लगाएतका निर्णय गरेकाे छ ।
महासंघका पर्वतका अध्यक्ष लक्ष्मण सापकाेटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव साजन परियारले गर्नु भएकाे थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया