
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
चितवन । बर्ड एजुकेसन सोसाइटी सौराहाले आज शनिवार आयोजना गरेको नियमित चरा अवलोकन कार्यक्रम रत्ननगर वडा नं. ४ देबौली र वडा नं. ८ चित्रसारी क्षेत्रका खेतबारी तथा सिमसारमा सम्पन्न भएको छ।
प्राकृतिक वातावरणको संरक्षण र चरा विविधताको अभिलेख राख्ने उद्देश्यले सञ्चालित कार्यक्रममा कुल ८ जना सहभागी रहेका थिए। करिब दुई घण्टा सञ्चालन भएको अवलोकनमा ३६ प्रजातिका चराहरू देखिएका थिए।
एशियन ओपनबिल,ब्राह्मणी स्टार्लिङ, सिनामन बिटरन, लगायतका प्रजातिहरू कार्यक्रमका मुख्य आकर्षण बने। धानखेत र सिमसार क्षेत्रले चितवनमा चराहरूको लागि उपयुक्त आवास प्रदान गरिरहेको पुष्टि भएको छ। यस्ता क्षेत्रहरूमा अवलोकन गर्दै चेतना फैलाउने काम बर्ड एजुकेसन सोसाइटीले नियमित रूपमा गर्दै आएको छ।
“चराहरू हाम्रो जैविक विविधताको अभिन्न हिस्सा हुन्। देबौली र चित्रसारी क्षेत्रमा देखिएका प्रजातिहरूले चराहरूको लागि यी स्थानहरू कति महत्वपूर्ण छन् भन्ने कुरा पुष्टि गर्छ। हाम्रो संस्था प्रकृति र चराको सहअस्तित्वका लागि निरन्तर क्रियाशील रहेकाे बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष बिजय गिरीले बताउनु भयाे ।
“हामी प्रत्येक हप्ता यस्ता कार्यक्रम गर्दै स्थानीय समुदाय र विद्यार्थीलाई चरा संरक्षणमा जोड दिइरहेका छौं। यस्ता गतिविधिबाट मानिसको दृष्टिकोण परिवर्तन हुँदै गएको अनुभव गरेकाे ”यसै सस्थांका सचिव प्रकाश चापागाईंले बताउनु भयाे।
कोषाध्यक्ष चन्द्रमणी गौलीका अनुसार “चरा अवलोकन केवल हेर्ने काम होइन, यो संरक्षणको अभियान हो। स्थानिय जनसहभागिता र शिक्षा मार्फत वातावरण र जैविक विविधताको रक्षा गर्न सकिन्छ भन्ने विश्वासले हामीलाई अघि बढाइरहेको छ।” अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष बिजय गिरी,सचिव प्रकाश चापागाई,काेषाध्यक्ष चन्द्रमणी गाैली, साेम जि.सी.,कल्पना आचार्य जि .सी. ,जेनस क्षेत्री,राेजन सुवेदी,जनक परियारकाे सहभागिता रहेकाे थियाे ।
नेपालका पंक्षी बिद् साेम जि .सी .ले आजकाे चरा अवलोकन कार्यक्रम रहेर चरा पहिचानमा सहयाेग पुर्याउनु भएकाेमा सस्थाले उहाँलाई धन्यवाद ज्ञापन गरेकाे छ ।
संस्थाका अनुसार, आउँदो साता चरा अवलोकन कार्यक्रम कुमरोज सामुदायिक वनको घाँसे मैदान क्षेत्रमा आयोजना गरिनेछ। विस्तृत जानकारी सोसाइटी काे फेसबुक पेज मार्फत चाँडै सार्वजनिक गरिनेछ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया