
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ स्थित नदीपुरको न्यु ग्यालेक्सी स्कुलले शनिबार कक्षा ११ मा नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै भव्य ‘वेलकम कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। कार्यक्रम पोखराको ताजमहल इभेन्ट सेन्टरमा आयोजना गरिएको थियो।
नयाँ विद्यार्थीहरूलाई विद्यालय जीवनको नयाँ सुरुवातमा स्वागत गर्दै आत्मीय वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, प्रेरणादायी मन्तव्य र अभिमुखिकरण सत्र समावेश गरिएको थियो।
कार्यक्रममा न्यु ग्यालेक्सी स्कूलका संस्थापक प्राचार्य डा. रामजी शर्माले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शैक्षिक यात्रा सफल बनाउन मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक रहेको बताए। उनले विद्यालयले विद्यार्थीहरूलाई प्रविधिमैत्री र व्यवहारिक शिक्षा प्रदान गर्न सदैव अग्रसर रहेको उल्लेख गरे।
विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले रुचि, क्षमता र सिर्जनशीलतालाई आधार मानेर विद्यालयले सिकाइको वातावरण सिर्जना गर्दै आएको बताए। स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई आत्मीयता र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका थिए।
कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। गीत, नृत्य र हास्य प्रस्तुति जस्ता सांस्कृतिक कार्यक्रमहरूले कार्यक्रमलाई मनमोहक बनाएको थियो।
न्यु ग्यालेक्सी स्कूलले शैक्षिक गुणस्तर मात्र होइन, व्यवहारिक शिक्षामा समेत विशेष ध्यान दिँदै आएको छ। विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट र पर्यटन संकाय अन्तर्गत अध्यापन भइरहेको छ।
वि.सं. २०५१ मा स्थापना भएको यस विद्यालयमा हाल करिब १,५०० विद्यार्थी अध्ययनरत छन्।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया