SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    श्री गण्डकी कोटिहोम महायज्ञमा शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

    पोखरा। पोखरा महानगरपालिका–१७ स्थित बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ मा नेपालका सुप्रसिद्ध कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र चर्चित प्रवचनकर्ता सुप्रिया किशोरी को आगमन भएको छ। श्री मानव सेवा...बाँकी

    श्री गण्डकी कोटिहोम महायज्ञमा भोलि विशेष कार्यक्रम : देवी प्रतिभाको स्वागत, अनुराधा पाण्डेयको विदाई

    पोखरा।  पोखरा महानगरपालिका–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिपूर्वक अगाडि बढिरहेको छ। यही बैशाख १७ गतेदेखि औपचारिकरूपमा सुरु हुने महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम जारी छ, जुन गत चैत्र २९ गतेदेखि...बाँकी

    १ करोडभन्दा बढी रकम ई–सेवाबाट चोरी गर्ने युवक पक्राउ

    काठमाडौँ । अनलाइन भुक्तानी प्लेटफर्म ई–सेवाबाट एक करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा छन् । उनलाई काठमाडौँ...बाँकी

    संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने– ‘सरकार परिवर्तन हुँदैन, सत्ता समीकरण तलमाथि हुँदैन’

    काठमाडों । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारेका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले...बाँकी

    केपी ओली कप टी २० ः समूह चरण सकियो, अत्तरिया सेमीफाइनलमा

    पोखरा। पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६  विकेटले हराउँदै...बाँकी

    उत्तम साइतमा श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन अनि यज्ञ कुण्ड खनियो

    पोखरा। पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको...बाँकी

    चौंथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता बुधबारदेखि

    पोखरा। कास्की जिल्ला टेनिस संघको आयोजनामा बुधबारदेखि पोखरामा चौंथो संस्करणको मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता हुने भएको छ । आयोजक संघले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।...बाँकी

    शान्ति निकेतनले १५ करोड लागतमा सुविधासम्पन्न भवन बनाउँदै

    पोखरा। पोखरा वडा नं. ५, पर्स्याङस्थित शान्ति निकेतन स्कूलले सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । आफ्नै जग्गामा १५ करोड लागतमा अत्याधुनिक प्रविधिमैत्री भवन निर्माण गर्न लागेको विद्यालयले जानकारी दिएको छ । ६० करोड बजार...बाँकी

    सेभेन ए साईड फुटबल: पुलिस र हेजल आईज बिजयी

    गोबिन्द,पर्बत। गोदाम युथ क्लबको आयोजनामा नयाँ बर्ष २०८२ को पावन अवसरमा १ गते देखी ४ गतेसम्म कुश्मा नगरपालिका वडा नं ७ मा अवस्थित गोदाम स्थित खेलमैदानमा संचालन हुने दोस्रो खुल्ला “सेभेन ए साईड” फुटबल प्रतियोगिताको...बाँकी

    घाचोक–पोखरा सम्पर्क समाजको भित्तेपात्रो विमोचन

    पोखरा । घाचोक– माछापुच्छ«े पोखरा सम्पर्क समाजले प्रकाशन गरेको भित्ते पात्राको आज विमोचन गरिएको छ ।पोखरामा आयोजित एक कार्यक्रम सहित भित्ते पात्रो विमोचन तथा नयाँवर्ष २०८२ को अवसरमा शुभकामना आदान प्रदान गरिएको हो । समाजको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं