
१दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
२नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
३आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
४विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
५ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
६उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
७एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
८प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
९समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१०ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
११लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
१२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
१सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
४महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
७अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
८प्रदेशले किन्यो आमा…!
९एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
१०उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
पर्वत । जिल्लाको अनेरास्ववियुको जिल्ला संयोजकमा सुजन पौडेलले जिम्मेवारी प्राप्त गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिएन पर्वतको संयोजकको जिम्मेवारी केन्द्रिय कमिटिले पौडेललाई दिएको हो । पाैडेल एक हाकि, स्पष्ट वक्ता तथा निडर साेभाव साथै विभिन्न सामाजिक क्षेत्रमा सकृय युवाकाे रूपमा पर्वत जिल्लनमा स्थािपत छन । अनेरास्ववीयुको अधिवेशन निर्धारित मितिमा हुन सकिरहेको छैन् ।
निर्धारित समयमा जिल्ला अधिवेशन हुन नसकेपछि केन्द्रिय कमिटिले देशभरका त्यस्ता कमिटिहरुलाई आयोजक कमिटिको रुपमा रुपान्तरण गरेको छ । यस अघि जिल्ला अध्यक्ष मोहन विक्रम पौडेल केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्ला अध्यक्षको पद रिक्त भएको थियो ।
केन्द्रिय कमिटिको सुर्कुलर अनुसार सह संयोजकको जिम्मेवारी भने ३ विद्यार्थी नेताहरुले प्राप्त गरेका छन् । सह संयोजकको जिम्मेवारी मनोज पुरी, अनमोल क्षेत्री र निकता भुषाललाई प्रदान गरिएको छ । अनेरास्वीयु जिल्लाको अधिवेशन छिट्टै गर्ने गरी अवको नयाँ कमिटिले तयारी गर्ने संयोजक पौडेलले बताएका छन् ।


१सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
४महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल

प्रतिक्रिया