SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    स्याङ्जामा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रास्वपाका नेताहरूलाई रड हाने

    स्याङ्जा ।  स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् । आँधी खोला संरक्षण अभियानबाट फर्किएका दुई जनालाई खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन्...बाँकी

    आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने

    पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर...बाँकी

    पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी खुल्यो

    गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । चट्टान...बाँकी

    पर्वत जेसिजका अध्यक्ष पौडेललाई‘स्टार लोकल प्रेसिडेन्ट रिकग्नीसन अवार्डद्वारा सम्मान

    पर्वत। पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेललाई जेसीजको ‘स्टार लोकल प्रेसिडेन्ट रिकग्नीसन अवार्ड’ द्धारा सम्मान गरिएको छ । मंगोलियामा सम्पन्न सन २०२५ को जे.सी.आई एसिया प्यासिफिक कन्फ्रेन्स उक्त अवार्डको घोषणा भएको थियो । एसिया प्रशान्त क्षेत्रका...बाँकी

    बिचौलिया पोस्न ल्याइएको भूमि बैंक हो : शक्ति बस्नेत

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर...बाँकी

    बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता

    अजय मिश्र,कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...बाँकी

    दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैत्रमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्व ८५ बर्षिय मार्कण्ड उपाध्यायले कार्यक्रमको उद्घाटन भएको...बाँकी

    दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई।

    पोखरा। दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपाल प्रतियोगिताको उपाधि धादिङका विजय रानामगरले जितेका छन्। रानामगरले ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सन् २०२७ मा अमेरिकामा हुने ब्याकयार्ड अल्ट्रा दौडमा सहभागिता जनाउनेछन्।...बाँकी

    मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर

    पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीले मादी गाउँपालिकाको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ। मादी गाउँपालिका वडा नम्बर ५ स्थित चण्डिका आधारभूत विद्यालयको प्रांगणमा आयोजित शिविरबाट ८१ जनाले...बाँकी

    प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण

    पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो । अध्यक्ष प्रा। डा। यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं