काठमाडौं। नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ । आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो...बाँकी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष...बाँकी
काठमाडौं । केन्द्रीय कारागार जगन्नाथ देवलमा अवैध वस्तुहरु खुलमखुल्ला कारोबार हुने गरेको तथ्य बाहिरिएको छ । कारागारभित्र लागूऔषध, चुरोट र मदिराको वेचबिखन हुने गरेको छ । कारागारका मुल नाईके, चौकिदार, वैदार, ठूलो वैदारजस्ता कैदी बन्दीहरु...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउन...बाँकी
बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् । साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न...बाँकी
काठमाडौं। नेकपा (एमाले) का सचेत महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न कुनै मेहनतको आवश्यकता नरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमालेले चाहेमा प्रचण्ड...बाँकी
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको फैसला अनुसार फेवातालको मापदण्ड ६५ मिटर कायम गर्ने बताएका छन् । फैसला कार्यान्वयनका लागि अदालतको फैसलाको पूर्णपाठ पर्खिराखेको उनको भनाइ छ । १६ चैत २०७८ मा...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शीर्ष नेताहरुले आवेशलाई नियन्त्रण गर्न सकेमामात्रै स्थानीय स्तरसम्म राम्रो सन्देश जाने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वमा देखिएको...बाँकी
पर्बत । प्रदेश खेलकुद परिषद गण्डकीले बिभिन्न खेल आयोजना गर्नको लागी बजेट बिनियोजन गरेको छ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदले नेपाल तेक्वान्दो संघ र...बाँकी
काठमाडौं। मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले...बाँकी