SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    हाम्रो पात्रो सञ्चार मन्त्रालयमा सूचीकृत भयो

    काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ ।सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो । मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको अनलाइखबरलाई जानकारी दिएको छ ।...बाँकी

    रत्ननगरकाे चित्रसारी मा बि मा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

    रत्ननगर, साैराह। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा आज रत्ननगरकाे चित्रसारी माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ। कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी आयोजित जनचेतनामूलक कार्यक्रममा गिद्धलगायत विभिन्न चराहरुको महत्व र संरक्षणका...बाँकी

    निफ्राको लाभांश घोषणा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको सञ्चित नाफाबाट ६.३१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो नगद लाभांश...बाँकी

    उच्च मूल्यमा पुगेको सुन आज स्थिर

    काठमाडौं । हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको...बाँकी

    गजलकार शिव त्रिपाठीको ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक

    शिशिर,पोखरा । पोखरेली गजलकार शिव त्रिपाठीको गजल गायन ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक भएको छ। साहित्यका विभिन्न विधामा कलम चलाउन सफल त्रिपाठीको शब्द, संगीत र स्वर रहेको गजल शिव त्रिपाठी युट्युब च्यानलमा बिहिबार सार्वजनिक...बाँकी

    कुश्मामा शिवालय युवा विकास मञ्चद्वारा बृहद कन्सर्ट आयोजना

    पर्वत, कुश्मा ।पर्वतको कुश्मामा रहेको शिवालय युवा विकास मञ्चले बृहद कन्सर्ट आयोजना गर्ने भएको छ। मञ्चले पत्रकार सम्मेलनमार्फत कन्सर्ट यहि असाेज ११ गते वान्द्रेबिणी चाैरमा हुने जानकारी दिएको छ । कार्यक्रमको आयोजना  शिवालय युवा बिकास...बाँकी

    बिहादी गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने

    पर्वत । पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिने भएको छ । गाउँपालिकाले व्यावसायिक रुपमा दुध उत्पादन गर्नका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रति...बाँकी

    रेडक्रस दिवसमा घार्मीमा सरसफाई तथा पुष्परोपण

    शिशिर उजाड,पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा, पोखरा- १९ ले पोखराको पर्यटकीय क्षेत्र घार्मीमा सरसफाई तथा पुष्परोपण गरेको छ।सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा उपशाखाले स्थानीय ओमकारेश्वर महादेव मन्दिर परिषरमा वातावरणीय सरसफाई गर्नुका साथै विभिन्न...बाँकी

    रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि कुटपिट भएको सो पार्टीले जनाएको छ । गएराति कपनस्थित घर नजिकै कुटपिट भएको हो । ‘बदनको टाउकोमा गहिरो चोट लागेको छ, १०...बाँकी

    कालिका माविको अध्यक्षमा मोहन थापा

    पोखरा। पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं