
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आफूहरूको मार्गदर्शन सिद्धान्त भनेकै वित्तीय सुशासन रहेको बताएका छन् । शुक्रबार ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले ठोस निर्णय नगरे पनि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्दै सुशासन र प्रभावकारी सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए ।
ऊर्जा मन्त्रालय तथा मातहत संस्थाहरूका प्रमुखसँग छलफल गरेका श्रेष्ठले सामान्य बैठकहरूको पनि लेखापरीक्षण गरिनुपर्ने बताए । ‘मन्त्रालय र मातहतका संस्थाहरूबाट के कस्ता काम भइरहेका छन् र कसरी आगामी दिनमा काम हुनेछ भन्ने आउटलाइनको हिसाब मात्र निवेदन गरेँ,’ मन्त्री श्रेष्ठले भने, ‘विस्तृत विभाग अन्तर्गतका छलफलमा जाउँला, जति पनि जटिलताहरू छन्, कहाँ अड्केको छ, केले गर्दा अप्ठ्यारो भएको छ भन्ने विषय खोज्ने हामीले नै हो ।’
दशकौं पुराना सिँचाइका योजनाहरू कार्यान्वयन हुन नसकेको अवस्था रहेको श्रेष्ठले बताए । ‘ती आयोजनालाई समयमा गुणस्तरीय तवरबाट निर्माण गर्नुपर्ने मुख्य चुनौती छ’ उनले भने । मधेशमा बढ्दो मरभूमि चुनौतीलाई प्रभावकारी समाधान गर्नुपर्ने उनले बताए ।
बारा, पर्सा जिल्लामा अहिले पनि सुक्खायाममा पालिकाहरूले ट्याङ्करबाट पानी खुवाउनु परिरहेको अवस्था रहेको सुनाउँदै मन्त्री श्रेष्ठले भने, ‘यो समस्यामा पनि एकपटक हामी गहन छलफल गरेर काम गर्नु पर्नेछ ।’शुक्रबार मन्त्रालयमा जम्मा भएका विभिन्न अधिकारीहरूलाई सामूहिक भावनामा जोड दिन सुझाए । मन्त्रालय तथा मातहतका संस्थाका पदाधिकारीको भावनालाई सकारात्मक सदुपयोग गरियो भने देशको हितमा काम हुने उनको भनाइ छ । ऊर्जा मन्त्रालयको महत्त्वलाई बुझेर सापेक्ष नीति तथा कार्यक्रमहरूमा काम गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया