
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो ६ महिने कार्यकाल सफलताका साथ पूरा गरी नवनिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि बिहीबार राष्ट्रका नाममा विशेष सम्बोधन गरेकी छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछिको असहज परिस्थितिमा सत्ता सम्हाल्नुभएलेकी कार्कीले देशलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा फर्काउन आफ्नो सरकार सफल रहेको भन्दै खुसी प्रकट गरिन् ।
बिदाइ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनिन्, ‘म आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेको छु, जहाँ हाम्रो एकता र इमानदारीले नयाँ इतिहास लेख्नेछ ।’
आफ्नो सम्बोधनको सुरुवातमै प्रधानमन्त्रीले भदौको ‘जेन्जी’ आन्दोलनमा ज्यान गुमाउने ७६ जना सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । आन्दोलनका क्रममा घाइते भएका २ हजार ६ सयभन्दा बढी व्यक्तिको स्वास्थ्य लाभको कामना गर्दै उनले सहारा गुमाएका परिवारलाई राज्यले एक्लो नछोड्ने प्रतिबद्धता जनाइन् । ८४ अर्बको भौतिक क्षति भएको स्मरण गर्दै उनले भनिन्, ‘हामी फेरि उठ्नेछौँ र अझ बलियो भएर अघि बढ्नेछौँ ।’
आफ्नो सरकारको प्रमुख कार्यादेश निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै कार्कीले फागुन २१ गते देशभर एकै चरणमा शान्तिपूर्ण रूपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरिन् । निर्वाचन आयोग, सुरक्षा निकाय र आम मतदाताको सक्रिय सहभागिताले नै यो सम्भव भएको भन्दै उनले सबैप्रति आभार प्रकट गरिन् । उनले आगामी निर्वाचनहरूमा पनि यही स्तरको निष्पक्षता कायम राख्न सके लोकतन्त्र थप सुदृढ हुने विश्वास व्यक्त गरिन्।
छोटो अवधिमा पनि सुशासनको क्षेत्रमा केही मानक स्थापित गर्न सफल भएको दाबी गर्दै प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पूर्ण व्यावसायिक स्वतन्त्रता दिइएको बताइन् ।
मंसिर २४ गते आन्दोलनकारी पक्षसँग भएको ऐतिहासिक सम्झौताको अपनत्व ग्रहण गर्दै प्रधानमन्त्रीले सो सम्झौताका बाँकी काम नयाँ सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् । आन्दोलनका क्रममा भएको क्षति र घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको उनले जानकारी दिइन् । साथै, प्रभावित उद्योग र व्यवसायलाई राहत दिन ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो ।
युवाहरूको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई शुभकामना दिँदै कार्कीले भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनामा नयाँ टोलीले नतिजामुखी काम गर्ने अपेक्षा गरिन् । आफ्नो कार्यकालमा कुनै पनि काम खराब नियतले नगरेको दाबी गर्दै उनले भनिन्, ‘यदि कुनै कमजोरी रह्यो भने त्यसको भागिदार म स्वयम् हुनेछु, तर राम्रा कामको श्रेय नेपाली जनतालाई जान्छ ।’


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया