SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

    लेखनाथ । यहि मंसिर ३ गतेदेखी १४ गतेसम्म लेखनाथमा सञ्चालन हुन गईरहेको २१ औं संस्करणको लेखनाथ महोत्सवलाई सफल बनाउन जिल्लाका सबै सुरक्षा निकायले आफ्नो तर्फबाट पुर्ण साथ रहने प्रतिवद्धता जनाएका छन । सोमबार लेखनाथ उद्योग...बाँकी

    विश्व एडस् दिवसमा पत्रकार अन्तरक्रिया

    पोखरा । विश्व एडस् दिवसको अवसरमा पोखरामा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र प्रादेशिक जनस्वस्थ्य केन्द्र कास्कीको सयुक्त आयोजनामा महासंघ कास्कीको पोखरा ७ स्थित सभाहलमा...बाँकी

    मोदी गाउँपालिकाका ३ औपचारिक कार्यक्रम एउटै मञ्चमा,खर्च मितब्ययीताको प्रयास

    पर्वत । खर्च मितब्ययीताको प्रयास गरी रहेको पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा...बाँकी

    बर्ड एजुकेसन सोसाइटीको साप्ताहिक चरा अवलोकन, विदेशी पर्यटक समेतकाे सहभागिता

    पर्वत । ​ बर्ड एजुकेसन सोसाइटीले आफ्नो नियमित साप्ताहिक कार्यक्रमअन्तर्गत शनिबार चितवन राष्ट्रिय निकुञ्जको सीमा क्षेत्रमा चरा अवलोकन कार्यक्रम सम्पन्न गरेको छ। राप्ती नदीको किनारा, ढुङ्ग्रे खोला लगायत पर्यटक सूचना केन्द्र वरपरको क्षेत्रमा यो कार्यक्रम...बाँकी

    पोखरामा क्लबस्तरीय भलिबलः पुरुषतर्फ लिगचरणका खेल जारी

    पोखरा। पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ ।पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा आज भएको पुरुषतर्फको पहिलो खेलमा...बाँकी

    फाउण्डेशनका संस्थापक गुरुङको जन्मोत्सव वृद्धाआश्रम र मानवसेवामा

    पोखरा।लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुरुङले आज आफ्नो जन्मोत्सवको अवसरमा पोखरा महानगरपालिका स्थित...बाँकी

    भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको ‘केल्मी शो–रुम’ सेवा बागलुङमा विस्तार

    पर्वत ।जिल्ला भलिबल संघ पर्वतका उपाध्यक्ष जगदीश सुवेदीको धौलागिरी क्षेत्रमै पहिलोपटक मान्यता प्राप्त केल्मी शो–रुम बागलुङ बजारको गोल्डेन गेट चोक नजिकै आज एक विशेष समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। बिगत लामो समयदेखि पर्वत सदरमुकाम...बाँकी

    मोदी गाउँपालिकामा १ लाख राशिको अध्यक्ष कप भलिबल र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

    पर्वत । पर्वतको मोदी गाउँपालिकाले खेल अभियानः मोदीको पहिचानु भन्ने मूल नाराका साथ प्रथम अध्यक्ष कप प्रतियोगिता तथा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसीर १४ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने भएको छ। तिलाहारस्थित नवजागृत बहुमुखी...बाँकी

    फलामखानीका विद्यार्थी तथा शिक्षकलाई ,समाजसेवी भट्टराईको सहयोगमा न्यानो कपडा वितरण

    पर्वत ‎। पर्वतको महाशिला गाउँपालिका वडा नं.६, फलामखानी स्थित फलामखानी आधारभूत बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरूलाई न्यानो कपडा वितरण गरिएको छ । चितवन घर भई अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी यादवमणि भट्टराईको आर्थिक सहयोग र समाजसेवी...बाँकी

    पर्वतमा ४ हजार ६ सय १२ नयाँ मतदाता थपिए

    पर्वत। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४ हजार ६ सय १२ जना नयाँ मतदाता थपिएका छन्।जिल्ला निर्वाचन अधिकारीका अनुसार कार्यालयमा उपस्थित भएर ५१२ महिला, ७१३ पुरुष र अनलाइनमार्फत ३,३८७ जनाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं