तनहुँ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवक मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज उनी मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३०...बाँकी
पोखरा। प्रेस चौतारी नेपाल कास्कीलाई संगठनका केन्द्रीय सदस्य सुमन ढुंगानाले प्रेस ज्याकेट हस्तान्तरण गरेका छन् । पोखरामा शुक्रबार प्रेस चौतारी कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई ढुंगानाले ७५ वटा प्रेस ज्याकेट हस्तान्तरण गरेका हुन् । प्रेस चौतारी...बाँकी
पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले पर्वत लगायत ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा...बाँकी
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन भएको छ । संघको उपाध्यक्षमा सविता...बाँकी
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा सार्वजनिक जंगलमा आगो लगाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २०८१ साल चैत ६ गते बेलुका करिब ५ बजे पर्वतको कुश्मा नगरपालिका–७ खहरिया स्थित भिरमा डढेलो...बाँकी
पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख २० गते हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा आवद्ध सदस्यहरुको बृहत भेला आयोजना...बाँकी
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका छन्। अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक...बाँकी
पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३ गते चैत्राष्टमीको अवसरमा नवग्रह शान्ति पाठ एवं रुद्राभिषेकका साथ कोटी दिप प्रज्वलन कार्यक्रम गरिने भएकोछ । मन्दिर व्यवस्थापन समितिको आव्हानमा...बाँकी
पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं. २७ का दुई आश्रमलाई खाद्यान्न बितरण गरेको छ । सहकारीले परमार्थनगर डाँडाकोनाकमा रहेको कृष्ण प्रणामी बृन्दाबन धाम र सहेले पाखामा...बाँकी
पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानल Krishna Subedi मार्फत सार्वजनिक गरिएको यो गीतमा सुवेदीकै सुमधुर आवाज रहेको छ भने...बाँकी