
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । जिल्लाको मोदी गाउँपालिकाले करार सेवाका कर्मचारीहरुलाई हटाएको छ । गाउँपालिकाले गाउँपालिका भित्र कार्यरत करार सेवाका कर्मचारीहरुको करार सेवा सम्झौता रद्द गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जनाउनुभएको छ ।
गाउँपालिकालको गाउँ सभाको सातौं अधिवेशनबाट पारित संगठन तथा ब्यवस्थापन सर्वेक्षण बमोजीमको दरबन्दी तेरिजमा उल्लेख भएका पद बाहेक गाउँपालिकाको कार्यालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सम्झौता रद्द गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले अत्यावश्यक सेवा एम्बुलेन्स र खोप कोल्डचेन तर्फ कार्यरत बाहेकका स्वास्थ्यकर्मीहरुको समेत करार सम्झौता रद्द गरेको हो । सेवा सम्झौता रद्द गरेपछि झण्डै ३० जना कर्मचारीहरु सेवाबाट हटेको कर्मचारी श्रोतको भनाई छ । गाउँपालिकाले कार्यालयको आवश्यकता, कार्यबोझ र औचित्यताको आधारमा रिक्त दरबन्दीमा प्रदेश लोक सेवा आयोगकबाट पदपूर्ति नहुँदासम्म अत्यावश्यक पदहरुमा भने सेवा करारमा लिने प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो । गाउँपालिकाले साउन १ गते देखि सवै करार कर्मचारीलाई हाजिर नगर्नका लागि सुचित गरीसकेको छ ।
गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरुको हकमा भने सम्बन्धित कार्यक्रमको बजेट सिमाको अधिनमाा रही कार्यक्रम कार्यान्वयन कार्यविधि निर्देशिका बमोजीम गर्ने समेत उल्लेख गरेको छ । यसो हुँदा संघ तथा प्रदेश सरकारले बजेट उपलब्ध गराउने करार सेवाका कर्मचारीहरु सेवा करार सम्झौता निरन्तर हुने भएको छ । गाउँपालिकाले सेवा करारमा लिएका कर्मचारीहरु नियमानुसार नियुक्त नभएको भन्दै यस अघि गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया