
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत, कुश्मा । सामाजिक कार्यमा सक्रिय ईनरह्वील क्लब अफ पर्वतको ११औं पदस्थापना कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि डिस्टिक 350 की चेयरम्यान कमला श्रेष्ठ र विशिष्ट अतिथि डिस्टिक सेक्रेटरी विनिता भट्टराई रहेकी थिइन्। प्रमुख अतिथि श्रेष्ठले ईनरह्वील क्लब पर्वतको सामाजिक सेवामा समर्पण र महिलाहरूको नेतृत्व विकासमा महत्वपूर्ण योगदान रहेको भन्दै क्लबका गतिविधिको खुलेर प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो:
“सामाजिक रूपान्तरणको बाटो महिलाको सशक्तिकरणबाट हुन्छ, र ईनरह्वील क्लब पर्वतले त्यो बाटो प्रभावकारी ढंगले सम्हाल्दै आएको छ।”
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वर्ष २०२५/२६ का लागि अध्यक्ष सुजता वि. पौडेललाई औपचारिक रूपमा पदस्थापन गरियो। उहाँले आगामी वर्ष क्लबलाई अझै बढी सामाजिक उत्तरदायित्वमा क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
यसअघि, २०२४/२५ की अध्यक्ष सरिता भुषालले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै सफलतापूर्वक सम्पन्न सामाजिक अभियानहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव लिला दवाडीले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य माया पुरीले दिनुभएको थियो।
सो अवसरमा सामाजिक कार्यमा अग्रसर महिला दिदीबहिनीहरूलाई सम्मान समेत गरिएको थियो। स्थानीय स्तरमा सामाजिक सेवा र महिला सशक्तिकरणमा निरन्तर अग्रणी भूमिका निभाउँदै आएको क्लबको सबै उपस्थित व्यक्तिहरुले खुलेर प्रशंसा गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया