
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी गराइएको हो ।
युवा प्रतिभाको पहिचान र प्रोत्साहन,पर्यटन, व्यापार र स्थानीय उत्पादनको प्रबर्द्धनसँगै खेलकुदको विकासमा जोड दिने उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको पर्वत जेसीज- २०२५ का अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितालाई सफल बनाउन सबैको सकारात्मक साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले पर्वत जेसीजले विगतदेखि नै युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सकारात्मक र रचनात्मक कार्यहरु गर्दै आएको बताउदै आगामी भदौमा आयोजना हुने फुटबल प्रतियोगिता पनि ऐतिहासिक कार्य भएको बताउनुभयो ।
फुटबल प्रतियोगितालाई सफल बनाउन प्रचारप्रसारको माध्यमबाट संचारकर्मीले सकारात्मक सहयोग प्रदान गर्ने नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागीता रोचक र प्रतिस्पर्धात्म खेल हुने बताइएको छ । प्रतियोगितामा करिब २० टिम सहभागी हुने अपेक्षा गरिएको छ ।
फुटबल प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय ११ र दित्तिय हुनेले ५१ हजार १ सय ११ प्राप्त गर्नेछन् । साथमा बिधागत पुरस्कार पनि रहेको छ । कार्यक्रममा फुटबल प्रतियोगिता संयोजक एन्जल कर्माचार्यले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियोे । पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडिया संयोजक लक्ष्मण बिसिको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियोे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया