काठमाडौं । राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ।राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको...बाँकी
पर्वत । पर्वतको कुश्मामा आयोजित डिजिटल साक्षरता एवम् रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। पर्वत जिल्लामा रहेका क्रियाशील महिला पत्रकारलाई डिजिटल मिडिया मार्फत अनलाइन पत्रकारिता सिकाउने उद्देश्य उक्त कार्यक्रमको आयोजना गरिएको थियो...बाँकी
पर्वत । संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोटढाणमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास गर्नु भयो...बाँकी
पोखरा । चैत्र १४ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिवार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको...बाँकी
पोखरा। गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ...बाँकी
पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि...बाँकी
स्याङ्जा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा सबै दोषी ठहर भएका छन् । उपभोक्ता समितिका केही पदाधिकारीसहित उनीहरु भ्रष्टाचार मुद्दामा सबै दोषी ठहर...बाँकी
काठमाण्डौं । नेपाली साङ्गीतिक क्षेत्रका बहुप्रतिभाशाली सर्जक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलीमा तयार कर्णप्रिय गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको कथा व्यक्ति गरिएको छ...बाँकी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा आज यहाँ...बाँकी
पोखरा । गण्डकी प्रदेश सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा ७ जना सांसदले आफ्नो धारणा राखे । सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको...बाँकी