पर्वत। सशस्त्र प्रहरी बल नेपाल नं। २५ गण हेडक्वाटर चण्डिका पर्वतको २३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।स्थापना दिवसको विशेष समारोहलाई सम्वोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं। ४ मुक्तिनाथ बाहिनी...बाँकी
पोखरा।६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ...बाँकी
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा...बाँकी
पोखरा। महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय...बाँकी
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ बाहुनाधारा बस्ने १९ वर्षीय राहुल साह ११ चैतको साँझ घरबाट निस्के । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ घर भएका १९ वर्षीय राहुल परिवारका सदस्यले सापटी दिएको रकम लिन जान्छु भनेर निस्केका थिए ।...बाँकी
पर्वत । नेपाल पत्रकार महासंघ पर्वतले जिल्लाको एकमात्र संस्कृत अध्ययन हुने गुप्तेश्वर बेदबेदाङ्ग पाठशालालाई कपडा सहयोग गरेको छ । नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवसका अवरमा सामाजिक क्षेत्रमा सानो भएपनि योगदान गर्ने उद्धेश्यले पाठशालामा...बाँकी
पर्वत । काठमाडौंको तीनकुनेमा गत शुक्रवार भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएकोप्रति गम्भीर हुँदै नेपाल पत्रकार महासंघ पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र पेश गरेको छ । भिडियो खिच्ने...बाँकी
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको नतिजा अनुसार गिरीले ३६६ मत ल्याएर विजयी भए । गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले...बाँकी
काठमाडौं । १५ चैतमा काठमाडौंको तनीकुनेमा भएको हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं समूहका थप तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक गोपाल बोहोरा, महासचिव...बाँकी
पोखरा।गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको...बाँकी