
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
फाईल तस्बीर
पर्वत। कुश्मा बजारमा लाखे नाच देखाउने क्रममा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। नागपञ्चमीका अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि कुश्मा नगरपालिकामा लाखे नाच आयोजना गरिएको थियो।
कुश्मा नगरपालिका–५ स्थित लोकतान्त्रिक चोकमा लाखे नाच प्रस्तुत भइरहेका बेला तल्लो हटिया बडगाउँ र माथिल्लो हटिया पुरानो बजारका दुई समूहको जम्काभेट हुँदा स्थिति तनावपूर्ण बनेको थियो। लाखे नाचमा सहभागी माथिल्लो हटियाको “लाखे एकीकृत समाज जिरो किलोमिटर युनिटी” र तल्लो हटियाको “नेवा सांस्कृतिक समूह” आफ्ना परम्परागत भेषभूषा, बाजागाजा र नृत्यसहित सांगीतिक वातावरणमा सहभागी भइरहेका थिए।
तर भिड अत्यधिक उच्शृङ्खल बनेपछि दुई पक्षबीच वाकयुद्ध हुँदै हातपातसम्म स्थिति पुगेको थियो। झडपको क्रममा राजिव गुरुङ घाइते भएका छन्। उनको अहिले प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर दुबै समूहलाई आ–आफ्नो टोलमा फर्काएको थियो। अहिले दुबै समूहका नाच क्षेत्रमा सुरक्षाका लागि प्रहरी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार, स्थिति नियन्त्रणमा आएको छ र कुनै ठूलो अप्रिय घटना हुन नपाएको बातउनु भयाे ।
लाखे नाच नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक परम्परा भए पनि यसपटकको घटनाले स्थानीय तहमा संयोजन र सुरक्षाको आवश्यकता झन् बढाएको देखिन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया