१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत।पर्वतको मोदी गाउँपालिका- ३,देउराली लाङ्दी पहिरो पीडितलाई पर्वतका लायन्स क्लबहरुले नगद सहित खाद्यान्न सहयोग गरेका छन् । घर माथिबाट आएको पहिरोले घर पुरिँदा पहिरोमा पुरिएर मृत्यु भएका छबिलाल विश्वकर्मा र उहाँकि पत्नी बिष्णुमती विश्वकर्माको परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ पर्वत सारथी, लायन्स क्लब अफ पर्वत भूमेकोट, लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र लायन्स क्लब अफ पर्वत गुप्तेश्वर मोदीको संयुक्त पहलमा नगद २० हजार, खाद्यान्न र भाडावर्तन घरमै पुगेर हस्तान्तरण गरिएको लायन्स क्लब अफ पर्वत सारथीका अध्यक्ष शर्मिला शर्माले जानकारी दिनुभयो ।
दुखको बेलामा थोरै भएपनि राहत होस् भन्ने हेतुले नगद सहित आवश्यक खाद्यान्न सामाग्री चामाल दाल,नुन, तेल लगायत भाडावर्तन सहयोग गरिएको उहाँले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न लायन्स क्लबका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया