शिशिर,पोखरा । पोखराको मोहोरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अभिभावक भेला तथा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक भक्तराज रसाईलीले गुणस्तरीय शिक्षाका लागि अभिभावक शिक्षाको महत्व निकै रहेको बताउनुभयो। उहाँले शिक्षक,...बाँकी
पर्वत । वैशाख २८ गते । पर्वत सदरमुकाम कुश्मामा रहेको अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको लामो समयसम्म उपयोग हुन सकेको छैन । उपयोगविहीन भएसँगै सुविधा सम्पन्न बसपार्क जीर्ण बन्दै गएको छ । सडकमार्ग सञ्चालन भएको...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबार देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन्...बाँकी
पोखरा,। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५६९ औँ बुद्ध जन्मजयन्ती र किराँत समुदायको महान सांस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले नेपाली धर्तीमा जन्म...बाँकी
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय...बाँकी
पर्वत। पर्वतको विहादी गाउँपालिकामा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि फलेवास नगरपालिका वडा नं। ६ देविस्थानले हात पारेको छ । शुक्रवार सम्पन्न फाईनल खेलमा कुश्मा नगरपालिका वडा नं। १ पकुवालाई २–१ सेटमा पराजित गर्दै...बाँकी
पर्वत।जिल्लाको कुश्मा नगरपालिकामा आयोजना गरिएको नगर स्तरीय वक्तृत्वकला प्रतियोगीतामा नमुना आवासीय माध्यमिक विद्यालयकी सजता गिरी प्रथम भएकी छिन् । लागू औषध दुब्र्यसनी बिरुद्धको सचेतनामूलक कार्यक्रम अन्तर्गत जि एण्ड जि मिडिया प्रा.लि.ले उक्त कार्यक्रमको आयोजना गरेको...बाँकी
पर्वत । प्रदेश अस्पताल कुश्मा पर्वतमा अस्पताल संचालनको ३५ बर्षपछि जिल्लामै पहिलोपटक फिजियोथेरापी सेवा सुरु भएपछि बिरामीहरुलाई सहज भएको छ । गत पुष महिनाबाट अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाबाट हाडजोर्नी तथा नशा सम्बन्धि समस्या भएका...बाँकी
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार भक्तजनको सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित...बाँकी
पोखरा ।पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार आचार्य प्रशान्त कृष्ण पंराकुशजीलाई विदाई गरिएको छ । महायज्ञका संकल्पकर्ता, वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिलेले शनिवार विशेष कार्यक्रका बीच पंराकुशजीलाई विदाई गरेका हुन् ।...बाँकी