
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पाेखरा। अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया, क्यानडा, युके, अमेरिका, जर्मनी, न्युजिल्याण्ड, जापान, भारत, थाइल्याण्ड र आयरल्याण्ड का विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विदेश अध्ययन सम्बन्धी परामर्श लिएका थिए ।
झण्डै तिन सय जना विद्यार्र्थी र उनीहरूका अभिवावकको उपस्थिती रहेको उक्त कार्यक्रममा एभिला युनिभर्सिटी अमेरिका, फेडिरेशन युनिभर्सिटी अस्ट्रेलिया, युनिभर्सिटी अफ नायगरा फल्स क्यानडा, ओयबस्टर युनिभर्सिटी अमेरिका, कन्कोर्डिया युनिभर्सिटी अमेरिका, युनिभर्सिटी क्यानडा वेष्ट, युनिभर्सिटी अफ ल बेलायत लगायत युरोप तथा एसियाका युनिभर्सिटीका झण्डै १ दर्जन एसिया रिजनल र नेपाल प्रतिनिधीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमा सहभागी ९० जना भन्दा धेरै विद्यार्थीले आकर्षक गिफ्ट भौचर साथै देशभर संचालन हुने मल्टि सिटी एड्मिशन डे कार्यक्रम समापन पश्च्यात लक्कीड्र मार्फत भाग्यशाली सहभागी विद्यार्थीले म्याकबुक र १ थान अन्तराष्ट्रिय हवाई टिकट प्राप्त गर्ने अल्फा बिटा पोखराका प्रमुख मिलन बरालले बताए।
विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरिएको साथै विद्यार्थीहरूलाइ आएल्स, एस ए टी, पिटिई तयारी कक्षा सम्वन्धी परामर्श समेत प्रदान गरीएको र यस प्रकारको सिटी एड्मिशन डे शैक्षिक परामर्श अन्य शाखाहरुमा पनि आयोजना हुने अल्फा बिटा पोखराका प्रमुख मिलन बरालले बताए।
विगत ३३ वर्ष देखि वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई विश्वसनीय जानकारी तथा परामर्श प्रदान गर्ने उद्देश्यले अल्फाबिटाको काठमाडौंका विभिन्न क्षेत्र सहित नेपालका मूख्य शहरहरु विराटनगर, विर्तामोड, चितवन, दमक, धरान, इटहरी र पोखरा गरि देशभर १२ शाखा छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया