पर्वत । १८औँ गणतन्त्र दिवस र नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा “संघीय लोकतान्त्रिक गणतन्त्र: वर्तमान र भविष्य” विषयमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रेस युनियन पर्वत, नेपाल पत्रकार महासंघ पर्वत र विश्व...बाँकी
पोखरा। यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि...बाँकी
पर्वत,। नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा गुप्तेश्वर गुफामा आयोजना गरिएको ूपर्यटन प्रवर्द्धन र प्रेसको भूमिकाू विषयक विचार गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा...बाँकी
हेमजा । कास्की पोखरा महानगरपालिका वडा न.२५ हेमजामा स्थिापित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको बुधवार क्वाटर फाइनलका खेल सम्पन्न...बाँकी
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१...बाँकी
पर्वत । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्वत शाखाले विविध कार्यक्रम आयोजना गरी स्थापना दिवस भव्य रूपमा मनाएको छ। आज लोकतान्त्रिक चोकमा आयोजित दीप प्रज्वलन कार्यक्रमका साथ स्थापना दिवस विशेष...बाँकी
शिशिर,पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश मातहतका ९ वटा अस्पतालहरूको स्तरोन्नति गरेको छ। मन्त्री परिषदको बैठकले मंगलबार गरेको निर्णय अनुसार ५० शैयामा संचालित धौलागिरी प्रदेश अस्पताल, बागलुङ र १५ शैयामा संचालित मध्यविन्दु प्रादेशिक अस्पताल, नवलपरासी...बाँकी
काठमाडौं । पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चलेता पनि गर्भपतनलाई सरकारले निरअपराधीकरणको व्यवस्था गरेको छैन कानुनी रुपमा यसलाई आवश्यक संशोधन गरिनुपर्छ भन्दै विज्ञ सँगै सम्बन्धित क्षेत्रका...बाँकी
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको...बाँकी
पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा...बाँकी