
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । ४६ओैं सामाजिक सेवा दिवस २०८२ को अवसरमा सोडेक नेपाल र गुडनेईवर्स ईन्टरनेसनल नेपालको आर्थिक सहयोग र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संजाल पर्वतको आयोजना कुश्मा नगरपालिका १ मालढुङ्गामा रहेको श्रमिक प्राथमिक विद्यालयका २० जना वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कार्यक्रममा २० जना विद्यार्थीहरुलाई कपि,पेन्सिल,कटर ईरेजर, सावुन कोलगेट र व्रस वितरण गरिएको थियो भने विद्यालयलाई वर्णमाला चार्ट ८ थान वितरण गरिएको थियो ।
प्रधानध्यापक राधिका पौडेलले सो विद्यालयमा नितान्त विहान वेलुका काम गरेर छाक टार्ने अभिभावकका वालवालिका रहेको र केहि अभिभावक विहिन वालवालिका समेत रहेको र हाल विद्यालयमा ईसिडि कक्षा देखि ३ सम्ममा २२ जना विद्यार्थी रहेको र इसिडी सहित जम्मा २ जना शिक्षकहरुले अध्यापन गराई रहेको वताउनु भयो ।
यस्तो विद्यालयमा सामाजिक सेवा भावले सहयोग गर्नु भएकोमा आयोजक प्रति धन्यवाद समेत व्यक्त गर्नु भयो ।कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नागरिक समाज संजालका संयोजक माया अधिकारि, सोडेक नेपालका अध्यक्ष देवि प्रसाद तिमिल्सिना, गुडनेईवर्स ईन्टरनेशनल नेपालका जिल्ला संयोजक रन्जित चौधरि, सोडेक नेपालका महासचिव टंक भुसाल, गैसस महासंघका कोषाध्यक्ष फुलमाया सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम संचालन शाखाका सचिव वलिनारायण रेग्मिले गर्नु भएको थियो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया