SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

    एमाले पर्वतका संस्थापक नेता पौडेलकाे निधन

    पर्वत ।नेकपा (एमाले) पर्वतका नेता गणेश शर्मा पौडेलको आइतबार राति निधन भएको छ । कम्युनिष्ट आन्दोलनको पर्वत जिल्लाका संस्थापक पौडेलको आइतबार आफ्नै घर कुश्मा १० पिपलटारीमा ९:२३ मा निधन भएको नेकपा एमाले पर्वतका कार्यालय सचिव...बाँकी

    गण्डकीमा बजेटपछि भाँडभैलो, ‘निलो कोट हाबी’ भएको भन्दै आक्रोश

    पोखरा । गण्डकी प्रदेश सरकारको बजेटको वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएसँगै सत्तापक्ष र विपक्षी दुबैतिर भाँडभैलो भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ३१ अर्ब ९८ करोड रुपैयाँको बजेटले विपक्षी दलमात्रै होइन,...बाँकी

    रेवान पोखराद्वारा आयोजित तीन तालिम सम्पन्न

    पोखरा।  रेवान पोखराको आयोजनामा विभिन्न तीनवटा तालिमहरू सम्पन्न भएका छन् । रेवान पोखरा मातहतका विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सम्पन्न बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २०...बाँकी

    मुस्लिम आयोगद्वारा गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष वार्षिक प्रतिवेदन पेश

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन...बाँकी

    विगत लामो समयदेखि मुस्ताङ जिल्लामा क्रियाशील पत्रकार थकाली सम्मानित

    मुस्ताङ। मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कारसहित सम्मान गरेको छ। वारागुङ मुक्तिक्षेत्र...बाँकी

    चालु आर्थिक वर्ष २०८१मा ३२ अर्ब ८ करोडको स्मार्टफोन नेपाल भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिना (साउन–जेठ) सम्ममा देशमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार ३२ अर्ब ८ करोड ७८ लाख...बाँकी

    हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ । गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको...बाँकी

    “पर्वत पुर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा “

    पर्वत । जन्मेदेखि २७ महिनासम्मका सतप्रतिशत बालबालिका खोपको पहुँचमा आएसँगै पर्वत पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सदरमुकाम कुश्माबजारमा बिहीवार आयोजित एक समारोहका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा...बाँकी

    असार १० गते मोदी गाउँपालिकाले आगामी बजेट ल्याउँदै

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले असार १० गते नीति कार्यक्रम तथा बजेट ल्याउने भएको छ । स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ बमोजीम गाउँपालिकाले आगामी असार १० गते सत्रौं गाउँ सभाको...बाँकी

    असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने

    हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं