SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    मधेशले आफ्नो जनसंख्या र योगदानको अनुपातमा सधैं विभेद र उपेक्षा मात्रै भोग्यो : नैनसिंह महर

    वीरगन्ज । नेपाली कांग्रेसका १५ औं महाधिवेशन महामन्त्री उम्मेदवार नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन । उनले ‘वीरगन्ज...बाँकी

    मोदीले ल्यायो ६१ करोडको बजेट

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । यसैगरी उपाध्यक्ष बिमल...बाँकी

    कुश्मा नगरको १२ औ अधिवेशन सम्पन्न , कुलबजेट ८९ करोड ९७ लाख

    पर्वत। कुश्मा नगरपालिकाले झण्डै ९० करोडको बजेट ल्याएको छ । मंगलबार आयोजित नगर सभाको १२ औ अधिवेशनले ८९ करोड ९७ लाख ४० हजार रुपैयाँको बजेट सर्बसम्मत पारित गरेको हो । कुल बिनियोजित रकममध्ये नगरसभाद्धारा बाँडफाँड...बाँकी

    नेपाल गृह श्रमिक संघ कास्कीको आयोजनामा दाइजो प्रथा विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

    जिवन्धर शर्मा ,पोखरा। नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा १ दिने बालश्रम,बालविवाह,बहुविवाह र दाइजो प्रथा विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त चेतनामुलक कार्यक्रम सम्पन्न गर्नका...बाँकी

    विन्ध्येश्वरी आदर्शमा चेस प्रतियोगिता सम्पन्न

    शिशिर ,पोखरा। पोखराको मोहोरीया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चेस प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा जुनियर आधारभुत तहदेखि मा.वि. तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र...बाँकी

    विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता सम्पन्न

    काठमाडौं । मानवता अभियानको आयोजनामा विद्यालयस्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता २०८२ काठमाण्डौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ वटा विद्यालयहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै...बाँकी

    फलेवासको बजेट ७० करोड २१ लाख”

    पर्वत । पर्वतको फलेवास नगरपालिकाले ७० करोडको बजेट ल्याएर सत्रौं नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३का लागी पुँजीगत तर्फ रु। १६,करोड २५लाख ,५० हजार यसै गरी चालु तर्फको बजेट रु। ५३,करोड ९६ लाख...बाँकी

    महाशिला गाउँपालिकाको आगामी बजेट ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५

    पर्वत । पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ४५ लाख ४५ हजार ५ सय ४५ रुपैया बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १८ औं गाउँसभामा उपाध्यक्ष धनसुवा वि.कले चालू आथिक...बाँकी

    जलजलाको आगामी आर्थिक वर्षको बजेट ५९ करोड ५४ लाख

    पर्वत।जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको...बाँकी

    बिहादी गाउँपालिकाको बजेट भूमि बैंक विवादले आएन

    पर्वत । भूमि बैंक योजना विवादले पर्वतको बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट नै रोकिएको छ । गाउँपालिका अध्यक्ष परविन गुरुङ नेतृत्वको नेपाली कांग्रेस र उपाध्यक्ष मीना शर्मा तिवारी नेतृत्वको नेकपा एमालेबीच भूमि बैंकका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं