
१अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
२कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
३पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
४फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
५दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११फेरि किन भयो ग्यास अभाव ?
१२सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
६जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
७भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
८पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
९प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
१०मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
११सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
१२सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट करिब साढे २ अर्ब रुपैयाँ बजेट कटौती गर्ने तयारी गरेको छ ।
गत कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन बिदा, सवारी खरिद, भ्रमणसहित चालु शीर्षक विनियोजित बजेट आंशिक तथा पूर्ण कटौती गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार सफ्टवेयर खरिद खर्च ८० प्रतिशत, अनुगमन–मूल्यांकन, भ्रमण र पत्रपत्रिका खर्च ५०–५० प्रतिशत, मसलन्द र विविध २५–२५ प्रतिशत, इन्धन र सवारी मर्मत खर्च २०–२० प्रतिशत कटौती गरिने आर्थिक मामिला मन्त्री डा। टकराज गुरुङले बताए ।
क्षति नभएका मन्त्रालयमा रहेको सार्वजनिक सम्पत्ति मर्मत शीर्षकको ५०–५० प्रतिशत बजेट कटौती गर्ने सरकारको योजना छ । जेनजी आन्दोलनको क्रममा गण्डकीको भौतिक, स्वास्थ्य र कृषि मन्त्रालयमा भौतिक क्षति भएको छैन । जलेर क्षति भएकालाई उपलब्ध गराउनबाहेक अन्यको हकमा नयाँ सवारी खरिद नगरिने उनले बताए ।
स्वास्थ्यबाहेक अन्य मन्त्रालयले कुनै नयाँ मेसिनरी सामग्री खरिद नगर्ने र क्षति भएकाबाहेक अन्य मन्त्रालय–कार्यालयले फर्निचर पनि नकिन्ने उनले सुनाए । यसरी चालु खर्च कटौती गर्दा २ अर्ब रुपैयाँ बचत हुने सरकारको अनुमान छ । ‘आन्दोलनको क्रममा प्रदेश सरकारलाई २ अर्ब जति क्षति भएको छ । चालु खर्च कटौती गर्दा त्यति नै बचत हुन्छ भन्ने अनुमान छ,’ मन्त्री गुरुङले सुनाए, ‘सकारात्मक पाटो हामीले जनतासँग जोडिने विकाससम्बन्धी कुनै बजेट काट्ने छैनौं ।’ साभार कान्तिपुर दैनिकवाट


१मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
२दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
३EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
४नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
५महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने

प्रतिक्रिया