SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    कुमरोजका खेतबारीमा ६१ प्रजातिका चराहरू देखिए, दुर्लभ पंक्षिहरूको संरक्षणमा चासो बढ्दो

    सम्पादक, रन्जना खत्री,चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका–१० अन्तर्गत पर्ने कुमरोज गाउँमा शनिबार सम्पन्न चरा अवलोकन कार्यक्रममा उल्लेखनीय सफलता प्राप्त भएको छ। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ११ जना चराप्रेमी सहभागीले कुल ६१ प्रजातिका...बाँकी

    नव आदर्शले गर्ने तीज महोत्सवको तयारी शुरु

    शिशिर उजाड, पोखरा ।नव आदर्श सामुदायिक विकास समाज लामाचौरले विगत २८ वर्ष देखि गर्दै आएको लामाचौर तीज महोत्सवको तयारी शुरु गरेको छ । समाजको २९ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने २९ औं संस्करणको लामाचौर तीज...बाँकी

    भुमि बैंक अवधारणा अस्वीकृत : बिहादी गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट

    पर्वत ।भुमि बैंकको अवधारणालाई नेकपा एमालेका जनप्रतिनिधिहरुले अस्वीकार गरेपछि बिहादी गाउँपालिकाले सो अवधारणा विना नै आर्थिक वर्ष ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिका अध्यक्ष परविन गुरुङले विगत तीन...बाँकी

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    अजय मिश्र,कपिलवस्तु।मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं १ बस्नेखेलाडी रौनक श्रीवास्तवलाई गृह वडामा समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्यासी राहुल पाण्डेयको...बाँकी

    गृह श्रमिक महिलाका लागि पाठेघरको मुख क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    पाेखरा, कास्की ।नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना र फेवा सिटी हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा...बाँकी

    कृष्ण कँडेल र शोभा परियारको स्वर रहेको गित ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक

    पर्वत।  नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै...बाँकी

    एक सातादेखि निर्धारण भएन सुनचाँदी भाउ, कारोबार ठप्प

    काठमाडौं । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष...बाँकी

    मगर संस्कृति संरक्षणमा समर्पित पत्रकार श्रीस मगर सम्मानित हुँदै

    पोखरा ।पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था...बाँकी

    आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायाँमा पर्‍योः सांसद नेम्वाङ

    काठमाडौ ।सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक बहसको अभाव र असंसदीय व्यवहारले सांसदको जिम्मेवारी ओझेलमा परेको बताए। उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन र विकास जस्ता क्षेत्रमा केन्द्रित गर्नुपर्ने जोड दिए। नेम्वाङले नीति नियमहरू प्रभावकारी बनाएर...बाँकी

    उपल्लो मुस्ताङमा भीषण बाढीले ४ पुल बगायो, कालीगण्डकी किनारमा उच्च जोखिम

    मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका क्षेत्रमा मङ्गलबार साँझ आएको लेदोसहितको भीषण बाढीले कूल छ वटा पुलमा क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चुम्जुङ खोलामा करिब तीन घण्टासम्म लगातार बाढी आएपछि लोमान्थाङ–४ मा रहेको एक...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं