शिशिर उजाड, पोखरा ।पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईलाका प्रहरी कार्यालय बेलचौतारालाई कार्यालयको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। ईलाका प्रहरी कार्यालय बेलचौताराबाट हुने अपराध अनुसन्धान कार्यको लागि...बाँकी
काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ । एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म सञ्चालन हुने छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । एनपीएलको...बाँकी
पोखरा । गण्डकी प्रदेश सरकारले आफू मातहतका अस्पतालहरूको व्यवस्थापन समिति खारेज गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यसअघिका सबै गठन आदेश अनुसार गठन भएका अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ गठन आदेश जारी...बाँकी
पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको रुपमा घनश्याम गौतमले पदभार ग्रहण गरेका छन् ।यसअघि पनि उक्त जिम्मेवारी सम्हालीसकेका उनले दोस्रो पटक पनि कुश्माको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका हुन् । बागलुङको गलकोट नगरपालिकावाट...बाँकी
काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ ।गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगु संक्रमण र दुईजनाको मृत्यु भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र...बाँकी
पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरितालिका तीजको अवसरमा आयोजना हुने महोत्सवमा १० हजारभन्दा बढी...बाँकी
पर्वत । कुश्मा नगरपालिका–१२ बाटुलेचौरमा तेस्रो संस्करणको तीज मेला हुने भएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यस क्षेत्रको परम्परा जोगाउन मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो। मेलामा खुला महिला तीज...बाँकी
बाटुलेचौर, पोखरा । वि।सं २०४५ साल पौष १गतेबाट राधा मा।बि। जामुने भन्ज्याङ, तनहुँबाट मा।वि।बिज्ञान शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरे। वि।सं २०४६ साल लाग्दा नलाग्दै बिएस्सी शिक्षक नभै प्रस्तावित शान्ति मा।वि। जुम्लेटीमा आगामी शैक्षिक सत्रबाट...बाँकी
पर्वत । युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए साइड...बाँकी
पर्वत । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ । मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका...बाँकी