
१पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
२कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
७मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
८बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
११पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
७बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
८कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
९पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
पर्वत । फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय पर्वतले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै होलीका दिन भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो । अत्यावश्यक कारणवश कार्यक्रम गर्नुपर्ने भएमा पूर्वअनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राख्दै यस्तो आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, मतदाता तथा जिल्लावासीबिच आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम रहने अपेक्षासहित शुभकामना व्यक्त गरिएको छ ।
जिल्ला सुरक्षा समितिले होली पर्वलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउन तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार, धार्मिक संघ–संस्था, आम नागरिक तथा सरोकारवालालाई आह्वान गरेको छ ।
होली मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न पनि अनुरोध गरिएको छ । साथै मादक तथा नशालु पदार्थ सेवन नगर्ने, सेवन गरी सवारी साधन नचलाउने, सार्वजनिक स्थलमा होहल्ला नगर्ने, चर्को आवाजमा बाजा (डिजे) नबजाउने तथा छिमेकीलाई असर पर्ने खालका गतिविधि नगर्न भनिएको छ ।
पटका पड्काउने, आतिशबाजी गर्ने, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, फोहर पदार्थ छ्याप्ने तथा दुःख–हैरानी दिने जस्ता कानुनविपरीतका गतिविधि नगर्न पनि प्रशासनले चेतावनी दिएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालन गर्न तथा उल्लंघन सम्बन्धी तथ्यपरक जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन अधिकृत वा नजिकको सुरक्षा निकायमा उपलब्ध गराउन पनि आग्रह गरिएको छ । यस्तै निर्वाचनको बेला अत्यावश्यक सामाग्रीको अभाव हुन नदिन, अस्वभाविक मूल्य बृद्धि, कालोबजारी हुन नदिन दमकल, एम्वुलेन्स, विद्युत, खानेपानी, दुरसञ्चार, स्वास्थ्य उपचारलाई पनि चुस्त दुरुस्त राख्न सम्वन्धित पक्षलाई प्रशासनले आग्रह गरेको छ


१बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो

प्रतिक्रिया