SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    डोल्पामा १ सय २० वटा हिउँ चितुवा फेला

    डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले ५ महिना लगाएर क्यामेरा ट्रयापमार्फत गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका वन क्षेत्रमा ३० वटा हिउँ...बाँकी

    भदौ २० गतेदेखि ‘रिमै’ प्रदर्शन : गुरुङ संस्कृतिको कथा पर्दामा

    पोखरा । नेपाली सिनेमामा सांस्कृतिक मौलिकता र आदिवासी समुदायको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण भएको चलचित्र ‘रिमै’ आगामी भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र माओत्से गुरुङको...बाँकी

    सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन

    पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना...बाँकी

    पानीट्यांकी हस्तान्तरण

    पोखरा। पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याब्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याब्कीको...बाँकी

    जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ । कानुनी युवा...बाँकी

    चे लाखे ,चे लाखे ..संस्कृति संरक्षण आवश्यक लेखक : सचिन्द्र श्रेष्ठ

    सचिन्द्र श्रेष्ठ।हिजो आज काठमाण्डौ त के अन्य सहर पनि जात्रामय भएको छ।नाग पञ्चमी लागे देखि देशका बिभिन्न ठाउँमा जात्रा देखाउने चलन चलेको भए पनि गाउँ तिर भने युबाहरुको बिदेश पलायन सँग यी नाच लोप हुने...बाँकी

    निजि क्षेत्रलाई हतोत्साही बनाउन नहुनेमा प्याब्सन पर्वतको जोड

    पर्वत । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० निजी विद्यालय प्रति घातक बन्न सक्ने पर्वतमा आयोजिन एक कार्यक्रमका सहभागीले जनाएका छन  । सहभागीले देशको शैक्षिक बिकासका लागि निजी बिद्यालयले गरेको...बाँकी

    युवा निर्माण व्यवसायी हमाल सम्मानित

    पर्वत । निर्माणको ठेक्का पाएका ठेकेदारहरूले समयमै काम पूरा नगर्दा धेरै अलोचना हुने गरेका छन् । कतिपय अवस्थामा बाध्यतावस समयमै काम नसकिने भए पनि धेरै कामहरुमा ठेकेदारको लापरबाहीका कारण काम समयमा पूरा नहुने र भएको...बाँकी

    घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ : घनश्याम भुसाल

    बुटवल। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् । शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    ऋषिपञ्चमी पर्व आज हिन्दू नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउँदै

    काठमाडौ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदैछन् । आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले विभिन्न श्रापबाट मुक्ति पाइने धार्मिक विश्वास छ । आज स्नान...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं