पर्वत । यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले पाएका छन् । जनस्वास्थ्य अधिकृत हरि प्रसाद भुसाल अहिले पर्वतको विहादी गाउँपालिकाको स्वास्थ्य...बाँकी
पर्वत । गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ ।गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह...बाँकी
पर्वत, कुस्मा । पर्वत कुस्मा नारी समूह परिवारको दोस्रो स्थापना दिवसको अवसरमा मंगलबार “रगतदान — जीवनदान, महिला समूहको महान अभियान” भन्ने मूल नाराका साथ विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। साग्रिला बैंक अगाडि, मेन रोड...बाँकी
काठमाडौं । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ। कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको...बाँकी
सनद अधिकारी । फिल्ममा गहिरो र प्रभावशाली चरित्र उतार्ने पात्रलाई नै प्रायः ‘नायक’ भनिन्छ । यही आधारमा हालै प्रदर्शनमा आएको चलचित्र ‘कोशेढुंगा’ मा नायिका सुरक्षा पन्त नै वास्तविक नायकका रूपमा देखिन्छिन् । यद्यपि नवनायक मञ्जिल...बाँकी
पोखरा । नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् ।संघीय शिक्षा ऐनमा ल्याउन लागिएको निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग...बाँकी
पाेखरा। अल्फाबिटा पोखराको आयोजनामा मल्टि सिटी एड्मिशन डे कार्यक्रम आज सम्पन्न भएको छ । बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म पोखराको न्युरोड स्थित सिटी स्क्वायर ब्यङकुइटमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया,...बाँकी
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ...बाँकी
पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना...बाँकी
शिशिर,पोखरा । गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी शिक्षकलाई ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका तथा नमुना प्रश्नको...बाँकी